24/07/2026
यूएई क्रिकेटमा ठूलो परिवर्तन! 🇦🇪🏏
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा निराशाजनक प्रदर्शनपछि यूएईले मोहम्मद वसीमलाई एकदिवसीय टोलीको कप्तानीबाट हटाएको छ। हाल यूएई लिग–२ अंकतालिकाको पुछारमा रहेको छ।
आगामी स्कटल्याण्ड भ्रमणका लागि वसीम टोलीबाटै बाहिरिएका छन् भने हरप्रीत सिंह भाटियालाई नयाँ कप्तानको जिम्मेवारी दिइएको छ। साथै, एक वर्षभन्दा बढी समयपछि आयान अफजल खानले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
यूएईको यो निर्णयले टोलीको प्रदर्शनमा कस्तो प्रभाव पार्ला? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। 👇
23/07/2026
बिश्व कप लिग 2 अपडेट : नेदरल्यान्डले नेपाल विरुद्ध टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ।
23/07/2026
एसियन गेम्स २०२६ को ड्र सार्वजनिक!
समूह A 🇳🇵 नेपाल
🇦🇫 अफगानिस्तान
🇯🇵 जापान (आयोजक)
18/07/2026
४ खेलमा कति खेल जित्लान केटाहरु ले ?
अनुमान लगाउनु होस् ।
17/07/2026
सेमिफाइनलको महासंग्राम! 🇳🇵🔥
एसीसी महिला यू-१९ प्रिमियर कप २०२६ को सेमिफाइनलमा आज नेपाल यू-१९ महिला टोलीले यूएई यू-१९ विरुद्ध प्रतिसर्धा गर्दैछ। 🇳🇵⚔️🇦🇪
📅 शुक्रबार, १७ जुलाई २०२६
⏰ बिहान ११:४५ बजे (नेपाली समय)
🏟️ बायुएमास क्रिकेट ओभल, क्वालालम्पुर
16/07/2026
कुशल भुर्तेल को पोज कस्तो लाग्यो?
16/07/2026
दिपेन्द्र सिंह ऐरि आईसीसी ODI अलराउन्डर वरियतामा एक स्थान सुधार गर्दै 22 औ स्थानमा उक्लिएका छन्। पछिल्लो जुलाई 14 को अपडेट अनुसार उनले न्युजिल्याण्डका रचिन रविन्द्रलाई पछि पारेका छन्।
16/07/2026
टस अपडेट!
इङ्ग्ल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। भारत अब पहिले ब्याटिङ गर्दै ठूलो स्कोर बनाउने लक्ष्यमा हुनेछ। 🇮🇳🔥
तपाईंको अनुमान कति? 💬 भारतले आज कति रन बनाउला? 280+, 320+ कि अझ धेरै? 👀
#𝗧𝗲𝗮𝗺𝗜𝗻𝗱𝗶𝗮