The gurkha company update

The gurkha company update

Share

i born to fight not to die

29/02/2024

Lets enjoy with snow

24/02/2024

Hurry Up!!! British Army & Singapore Police INTAKE 2025 Online Registration is going to be held from 01 March 2024 To 29 March 2024. This time there will be English and Maths Educational Test for both 🇬🇧British Army and 🇸🇬 Singapore Police during Phase 1(REGISTRATION). Intrested Candidates who are willing to join British Army and Singapore Police for more information plz inbox me

Photos from British Gurkhas Nepal's post 11/02/2024
Photos from The gurkha company update's post 04/09/2023

Today 3 September
GCSPF 🇸🇬 Phase-Il selection started..
Best up luck 🤞💝

09/08/2023

✍️हाम्रो सान हाे ढाेरपाटन ❤️🤗
जति ढाेरपाटनमा रमाउनुकाे मज्जा छ त्यत्ति ससारकाे जुनसुकै ठाउँमा गए पनि छैन !

28/07/2023

#मृत्यु_पछिको_कल्पना😢😢😢

बिहानै गाउँमा हल्ला फैलिन्छ फलानो त मरेछ!
छरछिमेकीहरू भेला हुन्छन् ।
रुँदारुँदै बेहोस भएकी मेरी आमालाई सम्हाल्ने
प्रयास गर्छन् केही महिलाहरू।
गलत बाटोमा लाग्ला भनेर आफ्नो भन्दा मेरो धेरै ख्याल गर्ने मेरो दाजु आज मेरो लास हेर्न नसकेर कुनै कुनामा बसेर रुन थाल्छन् ।😓
आफूलाई भन्दा धेरै माया गर्ने मेरा दिदिबहिनी मेरो लास लाई झम्टिदै रुन थाल्छन्।
गाउँका मानिसहरू भेला भएर जति सक्दो छिटो मेरो लास लाई पार लगाउने तयारिमा लाग्छ्न्।
मैले लगाएका कपडाहरु फुकाल्न थालिन्छ।
म सुत्ने गरेको बिस्तारा सबै सफा गरिन्छ। ☹
मसँग सम्बन्धित हरेक कुराहरू खोलामा बगाउन जम्मा पारेर राखिन्छ।😞
मेरो शरीरमा कात्रो ओढाइन्छ।
बाँसको अर्थिमा मेरो लास लाई राखेर माथिबाट बाँसको हरियो चोयाले कसिन्छ।😴
बिहेमा जन्ती जान तयार भएजस्तै सबैजना मलामी जान तयार हुन्छन्।
त्यही मलामिको भीडमा एउटा मेरै गाउँको व्यक्ती आफ्नो गोजीमा तास बोकेर आउँछ।
किन तास बोकेर आएको भन्ने प्रश्नमा उसले उत्तर दिन्छ ”त्यत्रो बेर लास नजलुन्जेल के गरेर बस्नु त्यहाँ ?”🥺

केही छिनमा मेरो
लास लगेर कुनै नदिको किनारमा बिसाइन्छ।
म आफ्नो लास हेर्दै सोच्न थाल्छु “मेरो मृत्युले कसलाई फरक पर्यो यहाँ ?😕
”मेरा सबैभन्दा मिल्ने साथीहरूले पनि १ हप्तामै मलाई बिर्सनेछन्। कहिलेकाहीँ कतै जाँदा कहिकसो उनीहरूको यादमा आउने गर्छु म।
फेसबुकमा Miss you लेखेर पठाउनेहरू RIP लेखेर आफ्नो कर्तब्य पूरा गरेको देख्छु म। मानौ उनीहरूको RIP ले मलाई स्वर्गमा एउटा सिङ्हासन मिल्ने छ।😒
लास जलाउने समय हुन्छ।
🥺❤

08/05/2023

Rest in peace brother

Photos from The gurkha company update's post 08/05/2023

सिद्धान्त छेत्रीको अन्तिम बिदाई गर्दैगर्दा उनकी श्रीमती अचेत जस्तै भईन्। उनीहरु बैवाहिक जिवनमा बाधिएको दुई महिना मात्र भएको थियो। आज सिद्धान्तको अन्तिम संस्कार गरिएको छ।
आतंकवादी हमलामा परी ड्यूटीमा रहेका सेना सिद्धान्त क्षेत्रीको निधन भएको थियो। भारतको जम्मुमा भएको आतंकवादी हमलामा गत बैशाख २२ मा उनको मृत्यु भएको हो। २५ बर्षीय छेत्री भारतको दार्जिलिङस्थित बिजनबारीका हुन्। उनी सन् २०१९ देखि भारतीय सेनामा कार्यरत थिए।

21/04/2023

नेपालि सैन्य जवानको नया भर्ना प्रक्रिया सन्दर्भमा नेपाली सेनाका सुचना अधिकारि सङ्ग भएको फोन कुराकानीमा उहाले बताउनु भएको जानकारी अनुसार :- अहिले समाजिक सन्जालमा भेटिएका सैन्य पदको सुचना सम्बन्धि आफुलाइ केही जानकारी नभएको बताउनु भयो। साथै नेपाल आर्मीको सुचनाहरु गोर्खापत्र , नेपाली सेनाको website, मा प्रकाशित भए मात्र त्यो सुचनाहरुलाइ आधिकारी मान्नु होइन भने अहिल्यै तेसलाई आधिकारी मानी आतिनु पर्दैन भन्ने जानकारी गराउनु भएको छ।

Photos from The gurkha company update's post 20/03/2023

Notice for the candidate Who want to Join singapur or British Army

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu