Yango Nepal Ride

Yango Nepal Ride

Share

Nepal Ride is the official partner of Yango in Nepal! Ride more and earn more with our fleet. For More Details Log in Nepalride.online

Join the Yango Official Partner—Nepal Ride—today and boost your income!

29/07/2026

ठूलो surprise आउँदैछ, तयार हुनुहोस्, किनकि अब तपाईंको driving ले ठूलो reward ल्याउन सक्छ।

29/07/2026

के तपाईं राइड सेयरिङको काम गर्नुहुन्छ तर अझै प्यान कार्ड बनाउनुभएको छैन?
प्यान कार्ड बनाउन झन्झट लागिरहेको छ? अब चिन्ता नगर्नुहोस्!
Yango Nepal Ride ले जुनसुकै राइड सेयरिङ प्लेटफर्ममा आबद्ध ड्राइभरका लागि छिटो, सरल र सहज रूपमा प्यान कार्ड बनाउन आवश्यक सहयोग प्रदान गर्छ।
✅ छिटो प्रक्रिया
✅ सहज सेवा
✅ सबै राइड सेयरिङ ड्राइभरका लागि
आजै सम्पर्क गर्नुहोस् र आफ्नो प्यान कार्ड बनाउने प्रक्रिया सुरु गर्नुहोस्।
📍 हाम्रो ठेगाना: चाबहिल चोक, काठमाडौं
☎️ फोन: 01-5223104
📱 WhatsApp / Viber: 9813122022
Yango Nepal Ride – तपाईंको भरपर्दो राइड सेयरिङ पार्टनर।

29/07/2026

पानी पर्‍यो? Yango Pro मा online हुनुहोस्। Back-to-back rides लिनुहोस्, goal पूरा गर्नुहोस् र bonus को मौका नछुटाउनुहोस्।

29/07/2026

Daily bonuses, Purple Zone को double earning, र flexible working system ले कसरी फरक पार्‍यो? Yango Pro driver कै अनुभव सुन्नुहोस्।

28/07/2026

कमाइ नै हुँदैन, ४.२K.M को ट्रिपमा ९८ रुपैयाँ मात्र। Yango मा कमाइ नै छैन।

28/07/2026

Ride पाउनु मात्र होइन, अब कमाइ बढाउने समय हो 💜Purple Zone मा demand सँगै earning पनि बढाउनुहोस I

28/07/2026

🚀 के तपाई मोटरसाइकल चलाएर स्वरोजगार बन्न चाहनुहुन्छ?

के तपाई दैनिक आम्दानी गर्न चाहनुहुन्छ तर आफ्नै मोटरसाइकल छैन? 🤔

अब चिन्ता नगर्नुहोस्!

🏍️ Yango × Nepal Ride ले ल्यायो विशेष अवसर —
राम्रो कन्डिशनको मोटरसाइकल दैनिक भाडादरमा उपलब्ध!

आजै बाट Yango पार्टनर बन्नुहोस् र आफ्नो कमाइ सुरु गर्नुहोस्।

🎁 विशेष सुविधाहरू:
✅ FREE Daily Breakfast 🥪
✅ FREE Daily Lunch ☕🍛
✅ आकर्षक बोनस तथा पार्टनर रिवार्डहरू
✅ छिटो र सहज दर्ता प्रक्रिया

💰आजै कमाइ सुरु गर्नुहोस्, भविष्य सुरक्षित बनाउनुहोस्!

📲 आजै दर्ता गर्नुहोस् र अफरको फाइदा उठाउनुहोस्।

📞 Registration & Details
☎️ 01-5223104
📱 9813122022 / 9768549272

🌐 www.nepalride.online

🔥 Yango × Nepal Ride — Ride Today, Earn Every Day! 🔥

28/07/2026

🚕 याङ्गो नेपाल राईडको विशेष अफर... "राईड, डाइट अनि फ्युचर ब्राइट"

हेल्दी क्याप्टेन भौचर: हप्तामा २०० भन्दा बढी ट्रिप पूरा गर्ने राइडरहरूलाई साथी पार्टनर रेस्टुरेन्टक्याफेहरूमा २५% सम्मको डाइट डिस्काउन्ट।

फ्री हेल्थ चेकअप: महिनामा ८००+ राइड पूरा गर्ने क्याप्टेनहरूका लागि प्रत्येक महिना नि:शुल्क स्वास्थ्य परीक्षण (फ्री हेअल्थ चेकउप्)।

फ्युचर ब्राइट (फुचर सेकुरित्री & रेवार्द्स्) छोराछोरीको शिक्षामा सहयोग: वर्षकै उत्कृष्ट प्रदर्शन गर्ने राइडरका बालबालिकालाई 'याङ्गो फ्युचर स्कॉलरशिप'।

दुर्घटना तथा स्वास्थ्य बिमा: हरेक एक्टिभ राइडरका लागि ५ लाखसम्मको याङ्गो राइडर इन्स्योरेन्स (इन्सुरन्के)। इलेक्ट्रिक भेइकल (एव्) अपग्रेड: उत्कृष्ट

राइडरहरूलाई सजिलो किस्ता (एअस्री एमि) मा इ-स्कुटर वा इ-कारमा अपग्रेड हुने विशेष सुविधा। आजै याङ्गो पार्टनर एप डाउनलोड गरी दर्ता हुनुहोस्। धेरै ट्रिप हान्नुहोस्, आकर्षक बोनस पाउनुहोस्

र आफ्नो भविष्य सुरक्षित गर्नुहोस्। 📲 अहिले नै जोडिनुहोस् र अफरको फाइदा उठाउनुहोस्!
Join Yango × Nepal Ride today and unlock attractive driver benefits

🇳🇵 ✅ FREE Daily Lunch ☕ ✅ FREE Daily Breakfast 🍛

Start earning with one of Nepal's fastest-growing ride-hailing platforms and enjoy exclusive partner rewards.

📞 For Registration & Details: ☎️ 01-5223104 📱 981-3122022 / 9768549272
🌐 Website: www.nepalride.online
https://forms.fleet.yango.com/forms?ref_id=39ae7b3184a04a18b7525a113cd25f31
Register today and drive your success with Yango × Nepal Ride

27/07/2026

बिहानदेखि यात्रु बोकेर काठमाडौंका सडकमा दौडिने धेरै राइडरहरूको जीवन बाहिरबाट देखिएजस्तो सजिलो हुँदैन। बिहान ५ बजेदेखि आफ्नो बाइक लिएर यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन निस्किएका उनीहरू दिनभरि एकपछि अर्को राइड पूरा गर्दै आफ्नै भोक, थकान र आरामलाई पछि सारिरहेका हुन्छन्।
यस्तै एक राइडर दिउँसो गल्लीको एउटा कुनामा बाइक रोकेर बाटोमै किनेको दहीसँग आफ्नो भोक मेटाउँदै गरेको दृश्यले धेरैको मन छोयो। त्यो केवल खाना खाइरहेको क्षण थिएन, परिवारको जिम्मेवारी पूरा गर्न संघर्ष गरिरहेको एउटा मेहनती व्यक्तिको वास्तविक कथा थियो। घाम, वर्षा, ट्राफिक जाम र अनियमित खानापानका बीच पनि उनीहरूको यात्रा रोकिँदैन, किनकि घरमा उनीहरूको प्रतीक्षामा परिवारको आशा र सपना जोडिएको हुन्छ।
यही वास्तविकतालाई बुझ्दै दिनभरि मेहनत गर्ने राइडरहरूको सुविधा र सम्मानलाई प्राथमिकता दिँदै याङ्गो पार्टनर नेपाल राईडले आफ्ना राइडरहरूका लागि खाना तथा खाजाको सुविधा उपलब्ध गराएको छ। अब भोक र थकान सहँदै काम गर्नुपर्ने बाध्यता कम होस्, राइडरहरूले अझ सुरक्षित, सहज र सम्मानित वातावरणमा काम गर्न सकून् भन्ने उद्देश्यले यो सुविधा प्रदान गरिएको हो।
यदि तपाईं पनि राइडरको रूपमा काम गर्दै हुनुहुन्छ वा सुरु गर्ने सोचमा हुनुहुन्छ भने, आजै याङ्गो पार्टनर नेपाल राईडसँग जोडिनुहोस्। मेहनतको उचित सम्मान, सहयोगी वातावरण र खाना–खाजाको सुविधासहित आफ्नो यात्रालाई अझ सहज बनाउनुहोस्।

Photos from Yango Nepal Ride's post 11/07/2026

हार्दिक समवेदना

राइड सेयरिङमार्फत जीविकोपार्जन गर्दै आउनुभएका मुगु जिल्ला, सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय स्वर्गीय गणेश नेपालीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ। उहाँको असामयिक निधनले सम्पूर्ण राइडर समुदाय तथा नेपाली समाजलाई मर्माहत बनाएको छ।

यस दुःखद घडीमा स्वर्गीय गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारलाई यो पीडा सहने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं।

यस घटनाले हामी सबैलाई गम्भीर आत्ममन्थन गर्न बाध्य बनाएको छ। किन २५ वर्षका एक युवा यस्तो दुःखद अवस्थासम्म पुग्न बाध्य भए भन्ने प्रश्नको उत्तर खोज्नु आज राज्य, सम्बन्धित निकाय र समाज सबैको साझा दायित्व हो। राइडरहरूले दैनिक रूपमा भोग्ने अपमान, विभेद, असुरक्षा र पेशागत कठिनाइप्रति सम्बन्धित निकायले संवेदनशील भएर आवश्यक सुधारका कदम चाल्नुपर्छ। साथै, पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउँदै भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न हामी सबैको सामूहिक प्रयास आवश्यक छ।

नेपाल राइड प्रा.लि. राइडरहरूको सम्मान, सुरक्षा, न्यायपूर्ण व्यवहार तथा मर्यादित कार्य वातावरणको पक्षमा सदैव प्रतिबद्ध रहने विश्वास व्यक्त गर्दछ।

हार्दिक श्रद्धाञ्जली।

समीप गौतम
प्रबन्ध निर्देशक
नेपाल राइड प्रा.लि.
चाबहिल, काठमाडौं, नेपाल

गणेश नेपाली सम्बन्धि तस्बिर कथा तल हेर्नुहोला ।👇️

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Chabahil
Kathmandu
44600