06/05/2026
Shout out to my newest followers! Excited to have you onboard! Ratna Bahadur Magar, Suman Chaudhary, Kachi Gurung, Nabin Thapa, राम शरण पाण्डे, Angbo Boo, Misandesh Lama, प्रदिप ज्ञवाली, Samir S Chhetri, Gobinda Gaihre, Mandip Rai, Bhakta Gurung, अरुण थिम्जे गुरुङ्ग
04/05/2026
🏸 AKS Badminton Cup 2026 🏸
📢📢📢 AKS Sports Collection South Korea को आयोजनामा तथा नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरिया को सहयोगमा Men’s Doubles Badminton Tournament निम्न मिति समय र स्थान मा आयोजना हुन गइरहेको छ।
मिति :-May 24, 2026 (Sunday)
समय:- बिहान 8:30 AM देखि
स्थान :- 경기 화성시 효행구 정남면 발안로 1191-8
☎️थप जानकारी तथा दर्ताका लागि:
Khim KC – 010-9819-5399
Prakash Shrestha – 010-4744-9034
सम्पूर्ण खेलाडीहरू तथा खेलप्रेमीहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध 🙏
आउनुहोस्, खेलौं, प्रतिस्पर्धा गरौं र रमाऔं!
🏸
💥विजेता तथा उपविजेतालाई नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ (सबै क्याटागोरीमा समान प्रकारका पुरस्कारहरू)।
30/04/2026
With HA88 MEDIA – I just got recognised as one of their top fans! 🎉
28/04/2026
UEFA Champions League1st semi finals match
27/04/2026
Tip top new diamond शीर्ष स्थानमा दशौँ पीएम एनभिए🏐 लिगमा महिलातर्फको अंकतालिका🥰
27/04/2026
With Sports हरैंचा – I just got recognised as one of their top fans! 🎉
27/04/2026
With All Nepal Football Association-ANFA – I just got recognised as one of their top fans! 🎉
27/04/2026
📢📢📢२०२६ को पहिलो 11 साइज⚽⚽⚽ प्रतियोगिता क्लब फुटबलको🔥 अग्नि परीक्षा💐
💥प्रदेशमा एकता सद्भाव र स्वास्थ्यका लागि फुटबल भन्ने नाराको साथ इक्सान नेपाली फुटबल क्लब द्वारा आयोजित चौथो इक्सान ⚽ कप २०२६ मे १० तारिखका दिन हुन गइरहेको हुँदा कोरियामा रहेका सम्पूर्ण फुटबल क्लब सङ्घसंस्था र फुटबल प्रेमी नेपाली दाजुभाइ दिदीबहिनी हरुमा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछ। 🙏💐