Khumbu Lhosar Cup 2026

Khumbu Lhosar Cup 2026

Share

Khumbu Lhosar Cup - The Biggest Sporting Event of the Sherpa Community |

21/02/2026
आयोजक महेन्द्रज्योति ल्होसार कप च्याम्पियन 15/02/2026

आयोजक महेन्द्रज्योति ल्होसार कप च्याम्पियन - कान्तिपुर

आयोजक महेन्द्रज्योति ल्होसार कप च्याम्पियन अपराजित रहेर च्याम्पियन बनेको महेन्द्रज्योतिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनलमा नाम्चे युथ ...

15/02/2026
14/02/2026
14/02/2026

लोसार कप २०२६ (Losar Cup 2026) समापन समारोह सम्बन्धी अत्यन्त जरुरी सूचना

आदरणीय खेलप्रेमी महानुभावहरू, चन्दादाताहरू, अतिथिगण तथा सम्पूर्ण दर्शकवृन्द,

'१५ औ खुम्बू लोसार कप २०२६' को भव्य समापन समारोहमा उपस्थित हुनका लागि यातायात तथा प्रवेश सम्बन्धी निम्न जानकारी गराउँदछौँ:

१. चन्दादाता तथा अतिथिहरूका लागि जानकारी:
• कार्यक्रममा पाल्नुहुने सम्पूर्ण चन्दादाता (Donors) र आमन्त्रित अतिथिहरू (Invited Guests) को प्रवेश गेट नम्बर १ मेन गेट (Gate No. 1) बाट हुनेछ।

२. यातायात तथा समय तालिका:
• शिवरात्री पर्वका कारण यातायातको व्यवस्था फारक शेर्पा किदुुुक (Farak Sherpa Kyiduk) को कार्यालयबाट मात्र गरिएको छ।
• स्वयंसेवक तथा सांस्कृतिक टोली: बिहान ठीक ७:०० बजे सोही स्थानबाट प्रस्थान गर्नेछन्।
• आम दर्शकहरू: दर्शकहरूका लागि गाडी बिहान १०:०० बजे प्रस्थान गर्नेछ। कृपया १०:०० बजे अगावै तोकिएको स्थानमा उपस्थित भइदिनुहोला।

३. दर्शक प्रवेश (General Audience Entry):
• अन्य सम्पूर्ण दर्शक महानुभावहरूको प्रवेश साउथ प्यारफ़िट गेट नम्बर २ (Gate No. 2) बाट हुनेछ।

तपाईंहरूको सहयोग र उपस्थितिको लागि हार्दिक धन्यवाद।
आयोजक समिति
लोसार कप २०२६

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Ramhity Chowk
Kathmandu