Nepal Self-Defense Martial Art

Nepal Self-Defense Martial Art

Share

Nepal Self Defence martial Art organization is for the better formulation of sports (Especially tar All Martial Art Sports .

11/07/2026

नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट क्लबमा मिति २०८३ साल असार २७ गते, शनिवार का दिन सिनियर रेड बेल्टदेखि ब्ल्याक बेल्टसम्मका खेलाडीहरूका लागि विशेष प्रशिक्षण (Special Training) सञ्चालन भइरहेको छ।हाल विद्यालयको पढाइ तथा अन्य व्यस्तताका कारण नियमित प्रशिक्षणमा सहभागी हुन नसकेका खेलाडीहरूलाई लक्षित गर्दै प्रत्येक शनिवार ३:०० बजेदेखि ६:०० बजेसम्म विशेष कक्षा सञ्चालन गरिँदै आएको छ।तसर्थ, सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना नानीबाबुहरूलाई यस विशेष प्रशिक्षणमा अनिवार्य रूपमा सहभागी गराइदिन हार्दिक अनुरोध गर्दछौं। सकेसम्म यो महत्वपूर्ण कक्षा नछुटाइदिनुहोला।धन्यवाद।नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट क्लबसम्पूर्ण अभिभावक तथा खेलाडीहरूका लागि 🙏🥋 🥊 Boxing 🥊 Defens Training fighting training https://maps.app.goo.gl/b75jx6dGz29N5yF96?g_st=ichttps://www.tiktok.com/?_r=1&_t=ZS-950B5hKeN9eContact number - 9808721569 9702423876 - 9813301405Location Kathmandu kapan Pragati Chowk, Budhanilkantha

Photos from Nepal Self-Defense Martial Art's post 11/07/2026

नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट क्लबमा मिति २०८३ साल असार २७ गते, शनिवार का दिन सिनियर रेड बेल्टदेखि ब्ल्याक बेल्टसम्मका खेलाडीहरूका लागि विशेष प्रशिक्षण (Special Training) सञ्चालन भइरहेको छ।

हाल विद्यालयको पढाइ तथा अन्य व्यस्तताका कारण नियमित प्रशिक्षणमा सहभागी हुन नसकेका खेलाडीहरूलाई लक्षित गर्दै प्रत्येक शनिवार ३:०० बजेदेखि ६:०० बजेसम्म विशेष कक्षा सञ्चालन गरिँदै आएको छ।

तसर्थ, सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना नानीबाबुहरूलाई यस विशेष प्रशिक्षणमा अनिवार्य रूपमा सहभागी गराइदिन हार्दिक अनुरोध गर्दछौं। सकेसम्म यो महत्वपूर्ण कक्षा नछुटाइदिनुहोला।

धन्यवाद।

नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट क्लब
सम्पूर्ण अभिभावक तथा खेलाडीहरूका लागि 🙏🥋

🥊 Boxing 🥊 Defens Training fighting training
https://maps.app.goo.gl/b75jx6dGz29N5yF96?g_st=ic

https://www.tiktok.com/?_r=1&_t=ZS-950B5hKeN9e

Contact number - 9808721569 9702423876 - 9813301405
Location Kathmandu kapan Pragati Chowk, Budhanilkantha

09/07/2026

Boxing classes are now available at NSMA (Nepal Self Defense Martial Arts Club).
Regular boxing training is conducted daily from 2:00 PM to 3:00 PM. Everyone interested in learning boxing is warmly welcome to join.
🥋 🥊 Boxing 🥊 Defens Training fighting training
Contact number - 9808721569 9702423876 -
Location Kathmandu kapan Pragati Chowk, Budhanilkantha

06/07/2026

Self Defense Martialart
प्रिय अभिभावकज्यू तथा खेलाडी भाइबहिनीहरू, हाम्रो विश्वास एउटा मात्र छ—बच्चाहरूलाई एउटा सीपमा मात्र सीमित नराखौँ। सानै उमेरदेखि , , र अन्य सिर्जनात्मक गतिविधिहरूमा सहभागी गराउँदा उनीहरूको आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र प्रतिभा अझ राम्रोसँग विकास हुन्छ। Nepal Self Defense Martialart Club यही उद्देश्यका साथ निरन्तर अगाडि बढिरहेको छ। आजको प्रेरणादायी डान्स कक्षाका लागि #आदरणीय प्रशिक्षक दिक्षा सिंह म्यामलाई हार्दिक धन्यवाद। 🙏आउनुहोस्, हरेक बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा हामी सबै मिलेर साथ दिऔँ। धन्यवाद। 🙏
🥊 Boxing 🥊 Defens Training fighting training
https://maps.app.goo.gl/b75jx6dGz29N5yF96?g_st=ic

https://www.tiktok.com/?_r=1&_t=ZS-950B5hKeN9e

Contact number - 9808721569 9702423876 - 9813301405
Location Kathmandu kapan Pragati Chowk, Budhanilkantha

05/07/2026

Boxing classes are now available at NSMA (Nepal Self Defense Martial Arts Club).
Regular boxing training is conducted daily from 2:00 PM to 3:00 PM. Everyone interested in learning boxing is warmly welcome to join.
🥋 🥊 Boxing 🥊 Defens Training fighting training
Contact number - 9808721569 9702423876 - 9813301405
Location Kathmandu kapan Pragati Chowk, Budhanilkantha

03/07/2026

Nepal Self Defense Martialart Club मा किक बक्सिङ दिउँसो २:०० बजेदेखि ३:०० बजेसम्म नियमित कक्षा सञ्चालन भइरहेको छ। किक बक्सिङ सिक्न इच्छुक सम्पूर्णलाई हार्दिक स्वागत छ। आजै हाम्रो कक्षामा सहभागी हुनुहोस्।
🥋 🥊 Boxing 🥊 Defens Training fighting training
https://maps.app.goo.gl/b75jx6dGz29N5yF96?g_st=ic

https://www.tiktok.com/?_r=1&_t=ZS-950B5hKeN9e

Contact number - 9808721569 9702423876 - 9813301405
Location Kathmandu kapan Pragati Chowk, Budhanilkantha

01/07/2026

बालबालिकालाई उमेरअनुसार सुरक्षित तरिकाले प्रशिक्षण दिइन्छ, जसले उनीहरूको शरीर र मन दुवैलाई बलियो बनाउँछ।

30/06/2026

नेपाल सेल्फ डिफेन्स मार्शल आर्ट क्लबको तर्फबाट सम्पूर्ण अभिभावकज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ।

गत शुक्रबार, हाल सञ्चालन भइरहेको वर्ल्ड कपको अवसरमा हामीले केही फरक तरिकाले अभिभावकज्यूहरूलाई आफ्ना नानीबाबुहरूसँगै फुटसल खेलमा सहभागी गराएका थियौँ। तपाईंहरूले उत्साहका साथ सहभागिता जनाउँदै आफ्ना छोराछोरीका अगाडि खेल भावना, आत्मविश्वास र सकारात्मक उदाहरण प्रस्तुत गर्नुभयो।

तपाईंहरूको यही साथ, सहयोग र हौसलाले हाम्रा नानीबाबुहरूलाई अझ प्रेरित बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै माया, विश्वास र सहयोगको अपेक्षा गर्दै फेरि एकपटक सम्पूर्ण अभिभावकज्यूहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद।

🥊 Boxing 🥊 Defens Training fighting training

https://maps.app.goo.gl/b75jx6dGz29N5yF96?g_st=ic

https://www.tiktok.com/?_r=1&_t=ZS-950B5hKeN9e

Contact number - 9808721569 9702423876 - 9813301405

Location Kathmandu kapan Pragati Chowk, Budhanilkantha

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kapan
Kathmandu