LION Martial ARTS Taekwondo Dojang

LION Martial ARTS  Taekwondo Dojang TAEKWONDO,MUAY THAI SPORTS CLUB

यस कल्वका खेलाडी समीक्षा लिम्बू को आज पर्न गएको जन्म दिनको लाखौं लाख शुभकामना व्यात्त गर्दछौलायन मार्सल आर्ट तेक्वान्दो ...
30/09/2026

यस कल्वका खेलाडी समीक्षा लिम्बू को आज पर्न गएको जन्म दिनको लाखौं लाख शुभकामना व्यात्त गर्दछौ
लायन मार्सल आर्ट तेक्वान्दो डोजाङ्ग
परिवार

हार्दिक आभारप्रथम लायन जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०८३ को प्रतियोगिता सफल पार्न यसैं कल्बमा टेर्निङ्ग गरिरहनु ...
27/09/2026

हार्दिक आभार
प्रथम लायन जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०८३ को प्रतियोगिता सफल पार्न यसैं कल्बमा टेर्निङ्ग गरिरहनु हुने खेलाडी दिपश्री तामाङ न्यूलले ५०००/-आर्थिक सहयोग गरिदिनु भएको मा हार्दिक आभार प्रकट गर्दछौं ।

लायन मार्सल आर्ट तेक्वान्दो डोजाङ्
परिवार

Our Non-Official Team Trophy-24"Hight Participate Trophy-12"HightMedal
26/09/2026

Our Non-Official
Team Trophy-24"Hight
Participate Trophy-12"Hight
Medal

२०८३ जेष्ठ १५,१६ र १७ गते आयोजित बागमती प्रदेश तेक्वान्दो प्रतियोगिता-२०८३ मा ग्यारोगी बिधामा प्रथम भएकोमा भक्तपुर जिल्ल...
26/09/2026

२०८३ जेष्ठ १५,१६ र १७ गते आयोजित बागमती प्रदेश तेक्वान्दो प्रतियोगिता-२०८३ मा ग्यारोगी बिधामा प्रथम भएकोमा भक्तपुर जिल्ला तेक्वान्दो संघको तर्फ बाट सम्मानित हुनु भएकोमा यश कल्वका खेलाडी वैभवी सापकोटा ज्यू लाई हार्दिक बधाई तथा शुभकामना व्यत्त गर्दछौ।
लायन मार्सल आर्ट तेक्वान्दो डोजाङ्ग
परिवार

🥋 हार्दिक आभार तथा धन्यवाद 🙏प्रथम लायन जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न गर्न सहयोग लाइभ मोब...
24/09/2026

🥋 हार्दिक आभार तथा धन्यवाद 🙏
प्रथम लायन जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न गर्न सहयोग लाइभ मोबाइल इलेक्ट्रोनिक का संचालक आशिष शाक्य ज्यूले रु. १००,००/- (दस हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएकोमा लायन मार्सल आर्ट तेक्वान्दो डोजाङ्ग परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।
खेलकुदप्रतिको तपाईंको सहयोग, सद्भाव र योगदानले प्रतियोगिता सफल बनाउन थप ऊर्जा र हौसला प्रदान गरेको छ।
आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सहकार्यको अपेक्षा गर्दछौं। 🙏🥋
हार्दिक धन्यवाद तथा आभार! ❤️
लायन मार्सल आर्ट तेक्वान्दो डोजाङ्ग
परिवार

🥋 हार्दिक आभार तथा धन्यवाद 🙏प्रथम लायन जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउ...
23/09/2026

🥋 हार्दिक आभार तथा धन्यवाद 🙏
प्रथम लायन जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने क्रममा यसै क्लबमा प्रशिक्षणरत खेलाडी सक्षम श्रेष्ठ ज्यूले रु. १०,०००/- (दश हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएकोमा लायन मार्सल आर्ट तेक्वान्दो डोजाङ्ग परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।
खेलकुदप्रतिको तपाईंको सहयोग, सद्भाव र योगदानले प्रतियोगिता सफल बनाउन थप ऊर्जा र हौसला प्रदान गरेको छ।
आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सहकार्यको अपेक्षा गर्दछौं। 🙏🥋
हार्दिक धन्यवाद तथा आभार! ❤️
लायन मार्सल आर्ट तेक्वान्दो डोजाङ्ग
परिवार

प्रथम लायन जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०८३को प्रतियोगिता सफल पार्न यसै कल्वमा टेर्निङ्ग गरिरहनु हुने खेलाडी वै...
23/09/2026

प्रथम लायन जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०८३को प्रतियोगिता सफल पार्न यसै कल्वमा टेर्निङ्ग गरिरहनु हुने खेलाडी वैभवी सापकोटा ज्यूले ५०००/- आर्थिक सहयोग गरिदिनु भएको मा हार्दिक आभार प्रकट गर्दछौं ।

लायन मार्सल आर्ट तेक्वान्दो डोजाङ्ग
परिवार

प्रथम लायन काठमाडौ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता-२०८३ सफल पार्न अष्ट्रेलिया हुने पुर्व खेलाडी राष्ट्रिय रेफ्रि अन...
21/09/2026

प्रथम लायन काठमाडौ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता-२०८३ सफल पार्न अष्ट्रेलिया हुने पुर्व खेलाडी राष्ट्रिय रेफ्रि अन्जलि मगर ज्यू ले ५०००/- आर्थिक सहयोग गर्नु भएमा हार्दिक धन्यवाद व्यत्त गर्दछौ।
लायन मार्सल आर्ट तेक्वान्दो डोजाङ्ग
परिवार

हाम्रो अफिसियल र ननअफिसियल तौल हरु तल यश प्रकार छन ।सहभागी हनुहुने टिमले तल दिएको निम्न नम्बरमा सम्पर्क गर्नु सक्नु हुने...
21/09/2026

हाम्रो अफिसियल र ननअफिसियल तौल हरु तल यश प्रकार छन ।
सहभागी हनुहुने टिमले तल दिएको निम्न नम्बरमा सम्पर्क गर्नु सक्नु हुनेछ।
सुनिल शाक्य -9860045737

हाम्रो  प्रतियोगिताको  लागि तयार पारिएको अफिसियल अन्तरगत शिल्ड,मेडल,उत्कृष्ट खेलाडी ट्रफिहरु यी नै हुन।
21/09/2026

हाम्रो प्रतियोगिताको लागि तयार पारिएको अफिसियल अन्तरगत शिल्ड,मेडल,उत्कृष्ट खेलाडी ट्रफिहरु यी नै हुन।

Address

Nagarjun-3, Milanchwok
Kathmandu
44600

Opening Hours

Monday 05:00 - 19:00
Tuesday 05:00 - 19:00
Wednesday 05:00 - 19:00
Thursday 05:00 - 19:00
Friday 05:00 - 19:00
Sunday 05:00 - 19:00

Telephone

+9779702290153

Website

Alerts

Be the first to know and let us send you an email when LION Martial ARTS Taekwondo Dojang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LION Martial ARTS Taekwondo Dojang:

Shortcuts

Share