21/07/2026
Proud to introduce the Youth Sports & Tournament Committee.
Together, let’s build a stronger, healthier, and united community through sports.
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Youth Sports & Tournament Committee, Sports, Kathmandu.
• ‘’युवा खेलकुदलाई प्रोत्साहित गर्दै प्रतियोगिताहरूको आयोजना।’’
मौका नपाएका खेलाडीलाई सम्मान र मैदान दिने प्रयास।Gmail:[email protected]
21/07/2026
Proud to introduce the Youth Sports & Tournament Committee.
Together, let’s build a stronger, healthier, and united community through sports.
20/09/2025
आज हाम्रो समिति पहिलो पटक बैठक बसेको छ र यसै बैठकबाट समिति गठन भएको छ। बैठकमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य लगायत थुप्रै सदस्यहरू सक्रिय रूपमा सहभागी हुनु भएको थियो।
आजको बैठकबाट चयन/निर्वाचित पदाधिकारीहरू यसप्रकार छन्:
• अध्यक्ष: किरण गुरुङ
• उपाध्यक्ष: सोयक गुरुङ
• सचिव: मनोज कार्की
• कोषाध्यक्ष: ईसु गुरुङ
• सदस्य: देवेन्द्र खड्का
थुप्रै सदस्यहरू पनि हाम्रो टोलीमा सक्रिय रूपमा जोडिएका छन्।
अध्यक्ष किरण गुरुङको नेतृत्वमा हाम्रो समिति युवा खेलकुद तथा प्रतियोगितामा नयाँ उचाइमा पुग्ने लक्ष्यसाथ अघि बढ्ने छ। सम्पूर्ण टोली र सदस्यहरूको सक्रिय सहभागिता र योगदानले हाम्रो समिति अझ बलियो, सबल र प्रेरणादायी बन्ने छ।
चयन भएका सबैलाई धेरै–धेरै बधाई!
साथै, आगामी कार्यहरूमा सफलताको शुभकामना!
हामीसँग जोडिनुहोस् 🙌
साथै, खेलकुदमार्फत नयाँ सुरुवातमा सहभागी बनौं।
📩 थप जानकारी वा सदस्य बन्न हामीलाई मेसेज गर्नुहोस्।
खेलकुद विकास र युवा सशक्तिकरणको अभियान।
म साजन गुरुङ ,मेरा भाइहरू र साथीहरू – मिलेर [Youth sports & tournament committee ] गठन गरेका छौं।
हाम्रो उद्देश्य:
🏅 प्रतियोगिता र tournament आयोजना गर्नु
🏅 सबै खेलाडीलाई मौका दिनु, कुनै पनि खेल छोडिंदैन।
🏅 प्रशिक्षण र तालिम मार्फत खेलाडीहरूको प्रतिभा उजागर गर्नु
साथ दिनुहोस्, खेलकुदलाई सबैका लागि अवसर बनाऔं!