पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र

  • Home
  • Nepal
  • Kathmandu
  • पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र

पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र Punarjeevan Prakritik Upachar Tatha Aanusandhan Kendra is here with natural confined link treatments.

We help you to live a stress-free, healthy and secure life.

26/09/2026
पुनर्जीवन मा सम्पन्न रेकी मास्टर को केहि झलकहरु ,   रेकी मास्टर लिनुहुने सम्पूर्ण प्रति हार्दिक शुभकामना , हजुर हरु प्रत...
25/09/2026

पुनर्जीवन मा सम्पन्न रेकी मास्टर को केहि झलकहरु , रेकी मास्टर लिनुहुने सम्पूर्ण प्रति हार्दिक शुभकामना , हजुर हरु प्रति को जिम्मेवारी अवसर अठा साधना पूर्ण रहोस शुभकामना।

22/09/2026

फुर्सदको समय, रमाइला गतिविधिसँगै नयाँ अनुभवहरू।

Certified Reiki Training    # ( लामो समयको अनुभबी र धेरै व्यक्तिहरुलाई दिक्क्षित गरिसक्नु भएको  )* रेकी धेरै विज्ञहरुबाट...
20/09/2026

Certified Reiki Training
# ( लामो समयको अनुभबी र धेरै व्यक्तिहरुलाई दिक्क्षित गरिसक्नु भएको )
* रेकी धेरै विज्ञहरुबाट प्रमाणित भएको उपचार पद्दति हो।
* बिकसित देशहरुको विभिन्न धेरै हस्पिटलहरुमा प्रयोगमा ल्याइसकेको उपचार हो।
* रेकि जो कसैले पनि सिक्न र यसलाई प्रयोग गर्न सकिन्छ, थोरै लागतमा सहजै सिक्न सक्नुहुनेछ।
* रेकी लिसक्नु भएकाको अनुभब बुज्नको लागि हाम्रो पेज मा गएर reels हेर्नु होला।
* सिट सिमित भएकोले समयमा नै सम्पर्क गर्नु होला।
रेकी गर्नुका फाइदाहरु
- मानसिक चंचलता बाट मुक्त हुन
- दिमाग र मनलाई शान्त राख्न
- अनिन्द्रको समस्याबाट मुक्ति हुन
- शारीरिक तथा मानसिक समस्यालाई सन्तुलन गर्न
- रोग प्रतिरोधात्मक क्षमता बडाउन।
- सकारात्मक सोचको बिकास गर्न
- डर, त्रास,रिस ,इर्स्या जस्ता नकारात्मक भावनालाई सन्तुलन गर्न
- आत्माबल ,आत्माबिस्वास मा बृदि गर्न
- आफु लगाएत ,अन्य व्यक्तिहरुलाई उपचार गर्न
- पेसा व्यवसायमा प्रगति गर्न
- नकारात्मक उर्जाबाट मुक्त हुन
- खराब बानीबाट छुटकारा पाउन
- सकारात्मक सोचको बिकास गर्न
आफु लगायत अन्य व्यक्तिहरुको शारीरिक र मानशिक स्वास्थ्य कायम गर्न सक्नुहुनेछ
रेकी प्रथम
यहि असोज १६ र १७ गते
समय :- १६ गते बिहान १० देखि ४ बजे सम्म
१७ गते बिहान ८ बजे देखि साझ ६ बजे सम्म
रेकी मास्टर असोज ९ , १० र ११ गते
स्थान :- बुढानिलकण्ठ (खाने बस्ने सुबिधा सहित )
सम्पर्क :- ०१-४९६०३०४/ ९८६४१६४४०९
whatsaap: 9810139823

19/09/2026

Reiki master class

के तपाइलाई या तपाइको नजिक कसैलाई मानशिक समस्या छ या मनोरोग बाट ग्रसित हुनुहुनछ ?यदि यस्तो छ भने अब पुनर्जीवन को सहयोग मा...
15/09/2026

के तपाइलाई या तपाइको नजिक कसैलाई मानशिक समस्या छ या मनोरोग बाट ग्रसित हुनुहुनछ ?
यदि यस्तो छ भने अब पुनर्जीवन को सहयोग मा सहजै समस्याबाट निस्कन सक्नु हुनेछ।
# हामीले- डाक्टर , मनोबिद , मनोपरामर्ष दाता , थेरापिस्ट तथा विभिन्न ध्यान बिशेषज्ञ गुरुहरुको साथमा हेरचाह तथा उपचार गरिन्छ।
# आरामदाई बसाइ , मनोबिद तथा परामर्शकर्ता हरुको बिशेस परामर्श, आध्यात्मिक क्रियाकलाप र
विभिन्न क्रियाकलाप को साथ मा हेरचाह गरिन्छ।
# जस्तोसुकै मानशिक समस्या तथा मनोरोग हरुको लागि सम्पर्क गर्न सक्नु हुनेछ
# आफुमा भएको समस्या र कमजोरीलाई जरैबाट निकालेर परिवर्तन को सुरुवाट गर्नुहोस।
लक्षणहरुः
➨छिट्टै थकान महसुस हुनु
➨रिङ्गटा लाग्नु
➨छटपटि हुनु
➨एक्लै बस्न मन पराउनु
➨केही काम गर्न मन नलाग्नु
➨निन्द्रामा गडबडी आउनु
➨बिर्सने बानी हुनु
➨निराशपन बढनु
➨कुनै कुरा वा काममा एकाग्रता नहुनु
➨काप्ने, बरवराउने,टोलाउने
➨आकष्मिक ब्यवहार देखाउने
➨दैनिक जिवनयापन बिग्रीनु
➨दुःख, पीडा, तनाव, चिन्ता,दिक्दारिपन, शंका, डर यस्ताकुराहरु आवश्यक भन्दा बढी हुनु
➨आत्महत्याको सोचाइ आउनु
➨आत्म विश्वास, आत्मसम्मान मा कमी आउनु
➨यौन सम्बन्धमा फरक आउनु
➨एक्लो महसुस गर्नु
डिप्रेसन, एन्जाइटि, अनिद्रा, नेगेटिभ थिङ्किङ र ओभर थिङ्किङ.मनका समस्या जस्तै नेगेटिभ बिचार धेरै आउने, मनमा धेरै कुरा खेलेर निदाउन नसक्ने, बिगतमा भोगेको घटना बारम्बार आउने, अत्यधिक रिस उठने, बिगतमा भोगेका भोगाइ ले धेरै नै तनाव दिएको, भिड अगाडि बोल्न डर लाग्ने,मान्छे सँग भेटन बोल्न मन नलाग्ने,कुनै बिशेष कुरा देखि डर लाग्ने, कुनै कुरा देखि खुसिको अनुभवनै नहुनु, जति खेर पनि दिक्क लागि रहनु, जहिले पनि एक्लै बस्न मन लाग्नु, आफ्नो जिन्दगि देखिनै दिक्दार लागेर आउनु, बारम्बार आत्महत्याको बिचार आउनु जस्ता लक्षण देखीएको छ भने यो मनोरोग हुनसक्छ।आउनुहोस समस्याबाट मुक्त हुन तथा समस्यालाई बढ्न नदिन होलिष्टिक उपचार पद्धती अपनाउ, आफ्नो मानशिक अवस्थाका बारेमा जानकारी लिनको लागि पनि सम्पर्क गर्न सक्नुहुनेछ।
पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र
पासिकोट , बुदानिलकण्ठ (बस्ने सुबिधा को पनि व्यवस्था )
फोन : ०१-४९६0३0४ /9864164409 / 9864164401
whatsaap: 9810139823
#नेपालि

15/09/2026

ध्वनिको शान्त स्पन्दनसँगै मनलाई केही समय विश्राम दिऔँ।
Sound Healing ले तनाव कम गर्न, मनलाई शान्त बनाउन र मानसिक सन्तुलन कायम राख्न सहयोग गर्न सक्छ।
शान्त मन, सहज श्वास र सकारात्मक अनुभूतितर्फको एउटा सरल यात्रा।

Address

Budhanilkantha
Kathmandu
44600

Opening Hours

Monday 06:30 - 17:30
Tuesday 06:30 - 17:30
Wednesday 06:30 - 17:30
Thursday 06:30 - 17:30
Friday 06:30 - 17:30
Saturday 07:45 - 16:00
Sunday 06:30 - 17:30

Alerts

Be the first to know and let us send you an email when पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category