Yogis Atmachaitanya Yog Center

Yogis Atmachaitanya Yog Center

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yogis Atmachaitanya Yog Center, Yoga studio, Kageshwori Manohara, Kathmandu.

Awaken the Inner Light ✨
RYT | Yoga Teacher Training (TTC) | Daily Yoga
Reiki Healing | Kundalini Yoga | Vajrayana Mantra
Ancient Meditation Practices for Mind-Body Harmony
🌿 Guiding You to Heal, Empower & Evolve

22/08/2026

स्वर बिज्ञानका साधक साधिकाहरु सङ्ग कागेस्वरी धाममा ( शनिबार भदौ ६ गते )

18/08/2026

🔥 Agni Hotra Master Class 🔥


📅 Date: bhadra 6/7/8
📍 Location: Yogis Yog Ashram
📞 Contact: 9864438899

🔥 Experience the divine power of Agni Hotra 🔥

13/08/2026

--स्वर बिज्ञान (Basic +Advance course ) ---

दुनियाँ कै सर्वोच्च सर्वश्रेष्ठ बिद्या शिव स्वरोदय
➡️ स्वर बिज्ञानबाट भुत भबिस्य पत्ता लगाउन सकिन्छ ।
➡️ तपाईंको काम किन बिग्रीराछ ?, किन भने जस्तो आम्दानी भएको छैन ?, किन गको पैसा फिर्ता आउदैन ?, किन ब्यापार चलिरहेको छैन ?...... आदि इत्यादिको कारण , तपाईंको सम्पुर्ण प्रस्नको जवाफ र समाधान पाउनुहुनेछ ।
➡️ बर्सौ योग , ध्यान साधना गर्दा पनि किन आध्यात्मिक उन्नति हुन सकिराको छैन ? यस्को कारण सहित समाधान पाउनुहुनेछ ।
➡️ जस्तो सुकै Yes/No प्रस्नको जवाफ 100% सहि एक मिनेटमै दिन सकिन्छ ।
➡️ स्मरण शक्ति 5 मिनेटमै बढाउन सकिन्छ र यस्को प्रक्टिकल हामी कक्षामै गरेर देखाउने छौ।
➡️ आदि इत्यादि कयौं चमत्कारिक बिधिहरु हामिले सिक्ने छौ ।

🧘 महत्व: यो विज्ञानले मानिसलाई आफ्नो आन्तरिक शक्ति र ब्रह्माण्डीय ऊर्जासँग जोड्न मद्दत गर्दछ, जसले गर्दा मानसिक स्पष्टता र कार्यमा सफलता प्राप्त गर्न सहज हुन्छ
➡️यो विद्या विशेष गरी शिव स्वरोदय नामक ग्रन्थमा आधारित छ, जहाँ भगवान शिवले माता पार्वतीलाई दिनुभएको अति शक्तिशाली र गोप्य ज्ञान
➡️अब त्यो ज्ञान तपाई हामीमा पनि सम्भव छ

यहि भदौ 5 गतेदेखि
साधना सुरु बिहान 6:00 बजेदेखि 9:00 सम्म
अधिक जानकारी को लागि -
986-4438899 , 9843685184,
या हजुरको मोबाइल न दिनुस हामी कल गर्ने छौ ।

Location- YogisYogAshram ,kageshwori Manohara 3

12/08/2026
12/08/2026

स्वर बिज्ञानको छोटो परिचय 🙏

07/08/2026

साउन 23 गते प्रकृति सङ्गै कागेस्वरी धाममा।
इच्छुकले सम्पर्क गर्नुहोला। त्यस्पछी केके तयारी गरेर आउनुपर्छ,कति बजे आउनु पर्छ हामी भन्नेछौ ।

06/08/2026

हरिवम नम शिवाय यो साउन महिना शिवको महिना हामी हरियाली जङ्गल तथा कागेश्वोरी धाममा जादैछौ तपाईंहरु पनि सहभागि हुन सक्नुहुनेछ धन्यबाद जय गुरुदेव🙏🙏🙏

Photos from Yogis Atmachaitanya Yog Center's post 02/08/2026

शनिवारको दिन कागेस्वरी धाममा योगिष परिवार 🏞️
अर्को शनिबार जाने पालो अब तपाईंको ✊

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kageshwori Manohara
Kathmandu
44600