09/07/2026
१०औँ SAKF च्याम्पियनसिप ढाका २०२६ का लागि आवश्यक सम्पूर्ण कागजातहरू तयार पार्नुभएकोमा प्रशिक्षक कुशल श्रेष्ठ र रेफ्री सृजना अधिकारीज्यूलाई धन्यवाद।
The Nepal Karate Federation (NKF) serves as the national governing body for karate in Nepal.
It was established in 1989 with the aim of promoting, developing, and organizing the sport of karate throughout the country.
09/07/2026
१०औँ SAKF च्याम्पियनसिप ढाका २०२६ का लागि आवश्यक सम्पूर्ण कागजातहरू तयार पार्नुभएकोमा प्रशिक्षक कुशल श्रेष्ठ र रेफ्री सृजना अधिकारीज्यूलाई धन्यवाद।
१०औँ दक्षिण एसियाली कराते च्याम्पियनसिप २०२६ मिति: १५–१९ जुलाई २०२६
स्थान: ढाका, बंगलादेश
उक्त प्रतियोगिताका लागि यू–२१, क्याडेट, जुनियर तथा युथ विधाका नेपाल राष्ट्रिय टोलीको छनोट सम्पन्न भएको छ।
छनोट स्थल: राष्ट्रिय कराते एकेडेमी हल
छनोट मिति: २०८३ साल असार १९–२० तथा २२–२३ गते।
नेपाल कराते महासंघ
सचिवालय
Nepal Karate Team U21,Junior and Cadet Selection for 10th SAKF championship Dhaka 15-19 july 2026.
जानकारी!!
NKF रेफ्री कमिसनअन्तर्गत रहेका रेफ्रीहरूले १०औँ दक्षिण एसियाली कराते च्याम्पियनसिप तथा रेफ्री सेमिनारमा अनिवार्य रूपमा दर्ता (रजिस्ट्रेसन) गरी सहभागी हुनुपर्नेछ। दर्ता गरी अनुपस्थित भएमा आर्थिक जरिवाना तथा ३ खेलका लागि निलम्बन (सस्पेन्ड) गरिने नियम रहेको छ।
नेपाल कराते महासंघ
सचिवालय
06/07/2026
१०औँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप (SAKF) Bangladesh Dhaka मा सहभागिताका लागि भिसा (Visa) प्राप्त गर्न अनिवार्य आवश्यक कागजातहरू !!
NKF दोस्रो युवा कराते च्याम्पियनसिप 2026
(यू–१४, यू–१२ र यू–१०) सफलतापूर्वक सम्पन्न।
यस प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। विजेता खेलाडीहरूलाई विशेष बधाई। साथै प्रतियोगिता सफल बनाउन योगदान पुर्याउनुहुने प्रशिक्षक, निर्णायक, आयोजक, अभिभावक तथा सहयोगी सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद।
विशेष धन्यवाद NKF सदस्य श्री रवि महर्जन (गोमाया) तथा सदस्य श्री प्रेमलाल बोम्जनप्रति।
नेपाल कराते महासंघ
सचिवालय
2nd youth Karate championship 2026.
NKF Karate youth championship 2026 with Sensei Angelo Spataro from France.
NKF 2nd youth Karate championship 2026
National karate academy hall.
03/07/2026
Tomorrow you will move onestep forward to destination.