27/08/2026
Missing Post
रसुवागढी घट्टेखोलामा होटल सञ्चालन गर्दै आउनुभएका नौकुण्ड गाउँपालिका–३, पारच्याङ निवासी हर्क घले र उहाँकी श्रीमती कार्मो घले हीजो बिहान आएको बाढीपश्चात् सम्पर्कविहीन हुनुहुन्छ।
उहाँहरूलाई कसैले देख्नुभएको, भेट्नुभएको वा उहाँहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा कृपया नजिकैको प्रहरी चौकी वा प्रहरीको आपतकालीन नम्बर १०० मा तत्काल जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
परिवारको सम्पर्क नम्बर:
9818025401
कृपया यो सूचना सकेसम्म धेरै ठाउँमा साझा गरिदिनुहोला। 🙏
नोट : उहाहरू हाम्रोD Palace को student को अभिभावक हुनुहुन्छ |
09/07/2026
23/06/2026
07/06/2026