25/09/2026
हार्दिक बधाई !💐
सानुमाया थिंङ । एलिसा रास्कोटी मगर । मेघा लिम्बू
Yokohama, Japan मा हुँदै गरेको ११ औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा महिला टिम काता तर्फ कास्य पदक (Bronze Medal) जित्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना ।