14/04/2022
शुभकामना!
खेलकुद गतिविधिका साथै सामाजिक कार्यहरु गर्नेछ।
14/04/2022
शुभकामना!
18/03/2022
नव युग क्लबद्वारा आयोजित शुभकामना आयोजित कार्यक्रम सम्पन्न!
17/03/2022
फागु पुर्णिामा (होली) को अवसर पारेर यस श्री नव युग क्लबले मिति २०७८/१२/०४ गतेका दिन (भोलि) शुभकामना आदानप्रदान कार्यक्रम राख्ने भएको छ। उक्त कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितको लागि हार्दिक अनुरोध गर्दछौ।
तपशिल
स्थान: नव युग क्लबको खेलमैदान
समय:९:०० बजे
17/03/2022
फागु पुर्णिमा (होली) को यहाँहरु सम्पुर्ण लाई शुभकामना व्यक्त गर्दछौ।
16/03/2022
आज मिति २०७८/१२/०२ गतेका दिन नव युग क्लबको आयोजनाना र We Inspire Nepal को सहकार्यमा 'मिडिया साक्षरता' कार्यक्रम सम्पन भएको छ। कार्यक्रममा उपस्थित सम्पुर्णलाई क्लब परिवार धन्यवाद साथै We Inspire Nepal को टिमप्रति क्लब परिवार आभार प्रकट गर्दछ।
#हाम्रोलाई_होइन_राम्रोलाई_भोट_दिऔ।
08/03/2022
अन्तराष्ट्रिय नारी दिवसको सम्पुर्ण महिला दिदीबहिनीलाई शुभकामना!
01/03/2022
महाशिवरात्रीको अवसरमा नव युग क्लब परिवारको तर्फबाट यहाहरु सबैलाई हार्दिक शुभकामना !
20/02/2022
गोदावरी नगरपालिका वडा नम्बर २ को कार्यालय को आर्थिक सहयोगमा नव युग क्लबलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ। गोदावरी नगरपालिका वडा नम्बर २ को कार्यालयलाइ धन्यवाद! विशेषगरि वडाध्यक्ष श्री कृष्णराज जोशी ज्यु र वडासदस्य श्री संगीता वि.क. ज्यु लाई क्लब परिवारको तर्फबाट धन्यवाद दिन चाहान्छौ।अगामी दिनहरुमा पनि यहाँहरुबाट सहयोगको अपेक्षा राखेका छौ।धन्यवाद!!
नव युग क्लब
गोदावरी न.पा.२,कैलाली
26/01/2022
विधिवत रुपमा क्लव दर्ता भएको छ।