12/08/2026
यो जो कोहिले प्रयोग गरि रहनु भएको छ तपाइँको ब्याक्तिगत कुरा हो जिम भित्र प्रबेश गर्दा कृपया कसैले पनि लिएर न आइदिनु होला 🙏🙏🙏
"FITNESS IS NOT A DESTINATION,IT IS A WAY OF LIFE"
12/08/2026
यो जो कोहिले प्रयोग गरि रहनु भएको छ तपाइँको ब्याक्तिगत कुरा हो जिम भित्र प्रबेश गर्दा कृपया कसैले पनि लिएर न आइदिनु होला 🙏🙏🙏
11/06/2026
भोलि मिति २०८३ साल जेठ २९ शुक्रवार दिनको ३ बजे हाम्रो यस फिट्नेस का प्रशिक्षक ''ट्रेनर'' बिजय कुमार मगर का स्वर्गिय पिता कुल बहादुर मगर को समबेदना लिएर जाने भएको हुदा समय अनुकुल हुने हाम्रा यस फिट्नेस का सदस्य ज्यु हरु लाइ यो सुचना जानकारी गराउदछौ समर्थन को लागि मोवाइल न. 9807966035 सम्पर्क गर्नु होला 🙏🙏
09/06/2026
हाम्रो यस ग्यालेक्सि फिट्नेसका प्रशिक्षक (trainer) बिजय मगर का पिता कुल बहादुर मगर को दुखद निधन ले हामि सम्पुर्ण फिट्नेस परिवार दुखि रहेका छौ यस दुखद घडिमा सहन गर्ने शक्ति बुद्द भगवान् ले प्रदान गरुन ! यस दुखद को घडिमा आज दिउसो ११ बजे कन्काइ माइ मा अन्त्यष्टि गर्ने भएको हुदा आफ्नो आफन्त सद्स्य सबै मलामी मा सरिक भै दिन अनुरोध गर्दछौ !
आदरणीय फिट्नेस सद्स्य ज्यु हरु आफ्नो स्वास्थ्य लाइ ख्याल राख्दै फिट्नेस आउदा बाहिर बाट लगाएर आएको जुत्ता प्रयोग नगरिदिनु होला साथमा अनिवार्य तावल प्रयोग गर्नु होला
बिस्वभर छरिएर रहेका तमाम आमा दिदिबहिनि हरु मा नारि दिवसको शुभकामना 🙏🙏
आज फिट्नेस बेलुकी ८ बजे सम्म मात्र खुल्ला हुनेछ चुनावि माहोल ले आज बाट भिड्भाड लाइ प्रतिबन्ध गरेको हुदा समयमै आइ आफ्नो नृत्य अभ्यास सकिदिन अनुरोध गर्दछौ
सुचना ! सुचना !! सुचना !!! आज बाट चुनावि मौन अबधि र होलि कार्यक्रम र फाल्गुन २१ गते चुनाव देशभर रहेको हुदा भोलि १९ ,२०,२१,गते सम्म बन्द रहि २२ गते बाट हाम्रो फिट्नेस सन्चालन हुने सबै सदस्य हरु मा जानकारी गराउद्छौ !
| Monday | 04:00 - 20:30 |
| Tuesday | 04:04 - 20:30 |
| Wednesday | 04:04 - 20:30 |
| Thursday | 04:04 - 20:30 |
| Friday | 04:04 - 20:30 |
| Saturday | 05:05 - 10:00 |
| Sunday | 04:04 - 20:30 |