Dhrubatara Sporting Club

Dhrubatara Sporting Club

Share

Please support the Club, Your small donation will helps youths to come in the ideal path through the sports in the society.

दुर्बेसनी सुधार केन्द्र सञ्चालन गरिसकेको, damak rock music festival, Damak nagar cup भब्यरुपमा आयोजना गरी सकेको,सान मिगल Eastern ANFA Champions leageue winner,कोक लिगमा प्रथम,कन्चंजनगा च्यालेंज कपमा प्रथम,दिपेन्द्र स्मृति कपमा प्रथम साथै विभिन्न खेलकुद प्रतियोगिता को सफल आयोजना गरेको र रास्ट्रीय स्तरको खेलाडी उत्पादन गर्न सफल,रास्ट्रीय स्तरको खुल्ला चेस मा प्रथम हुने खेलाडी उत्पादन गर्न सफल .....
फुटबल एकेडेमी सञ्चालन गरिरहेको, नेपथ्य लाइभ कन्सर्ट २०८७ भव्य रुपमा सफल गरिएको,

21/08/2026

सुचना सुचना सुचना

Photos from Dhrubatara Sporting Club's post 19/07/2026
19/07/2026

World Cup 2026

Photos from Dhrubatara Sporting Club's post 19/07/2026

FIFA World Cup 2026
Final Game live
Gorkha Department agadi
Argentina VS spin

19/07/2026

World Cup final 2026

13/07/2026

ध्रुवतारा स्पोर्टिङ क्लबका सदस्य श्री इश्वर कार्की ज्युलाइ जन्मदिनको हार्दिक शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना छ ।

11/07/2026

हार्दिक बधाई
रोटरी क्लब अफ दमकको वर्ष २०२६/०२७ को अध्यक्ष जस्तो पदमा यस क्षेत्रका शैक्षिक व्यक्तित्व सागर श्रेष्ठ तथा अन्य बोर्ड पदाधिकारीज्यूहरूलाई सफल कार्यकालको शुभकामना

02/07/2026

धुर्व तारा स्पोर्टिङ्ग क्लबका सदस्य लक्ष्मण श्रेष्ठ ज्यूलाई
जन्म दिनकाे अवसरमा सुस्वास्थ, दिर्घायु, सुख, शान्ति , सम्मृद्वि ,खुशी ,आनन्द, तथा ब्यपारिक प्रगतिकाे लागि हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ।

27/05/2026

धुर्व तारा स्पोर्टिङ्ग क्लबका सदस्य विपिन सुवेदी ज्यूलाई
जन्म दिनकाे अवसरमा सुस्वास्थ, दिर्घायु, सुख, शान्ति , सम्मृद्वि ,खुशी ,आनन्द, तथा ब्यपारिक प्रगतिकाे लागि हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ।

Want your business to be the top-listed Gym/sports Facility in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Jhapa District