28/08/2026
नेपाल सरकारको prime Minister disaster relief fund मा Next Level Fitness परिवारको तर्फबाट रु. ५,०००/- सहयोग प्रदान गरेका छौँ।
Garamani gym, Nearme gym, Fitness hall, zumba class, Dance class
28/08/2026
नेपाल सरकारको prime Minister disaster relief fund मा Next Level Fitness परिवारको तर्फबाट रु. ५,०००/- सहयोग प्रदान गरेका छौँ।
💪 Transform Your Body. Transform Your Life.
The results you’ve been dreaming of are possible. Start today with expert guidance, proven workouts, and real support.
📞 call now to begin your fitness journey!
9801455200
03/06/2026
हाम्रो यस फिटनेस परिवारको लाइफटाइम सदस्य बन्नुभएकोमा श्री हरि न्यौपाने ज्यूलाई हार्दिक बधाई तथा सम्मान व्यक्त गर्दछौं।तपाईंको फिटनेस यात्रा सफल, ऊर्जावान र प्रेरणादायी बनिरहोस्। स्वास्थ्य, खुशी र समृद्धिले सधैं साथ दिओस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
धन्यवाद🙏
24/05/2026
यस Next Level Fitness परिवारमा Life Time Member को रूपमा आबद्ध हुनुभएकोमा श्री दिल्ली नेपाल ज्युलाई हार्दिक बधाई ज्ञापन गर्दै यहाँको फिटनेस यात्रा अझ प्रेरणादायी र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहान्छौ🙏
21/05/2026
यस नेक्स्ट लेभल परिवारमा आजिवन सदस्यको रूपमा जोडिनुभएकोमा श्री जीवन भण्डारी ज्यूलाई हार्दिक बधाई तथा स्वागत व्यक्त गर्दै तपाईंको फिटनेसप्रतिको समर्पण र मेहनतले अझ ठूलो सफलता दिलाओस्।स्वस्थ, फिट र प्रेरणादायी जीवनको शुभकामना। 🙏
20/05/2026
नेक्स्ट लेभल फिटनेस परिवारमा लाइफटाइम सदस्यको रूपमा जोडिनुभएकोमा श्री राजकुमार संग्रौलाज्यूलाई हार्दिक बधाई तथा स्वागत व्यक्त गर्दै तपाईंको फिटनेसप्रतिको समर्पण र मेहनतले अझ ठूलो सफलता दिलाओस्।स्वस्थ, फिट र प्रेरणादायी जीवनको शुभकामना। 🙏
अझै पनि सोचेरै बस्ने हो कि
अब आफ्नो transformation सुरु गर्ने हो? 💪
✔ Experienced Trainers
✔ Fully Equipped Gym
✔ Weight Loss & Muscle Gain Programs
✔ Motivating Environment
🎓 +2 Exam दिएका विद्यार्थीहरूका लागि विशेष छुट (Special Discount) उपलब्ध छ
यो समय “एकदिन” होइन…
आज हो। 🔥
📍Join Now & Start Your Fitness Journey.
📞 9801455200
| Monday | 04:00 - 21:00 |
| Tuesday | 04:00 - 21:00 |
| Wednesday | 04:00 - 21:00 |
| Thursday | 04:00 - 21:00 |
| Friday | 04:00 - 21:00 |
| Sunday | 04:00 - 21:00 |