Gauradaha Football Team

Gauradaha Football Team

Share

we play fair !

30/08/2026

यस हाम्रो क्लबका सदस्य तथा पूर्व खेलाडी वा साबित्रा यु.पि.भि.सि आल्मुनियम उधीग को मालिक Bibek Chaudhary को जन्मदिन परेकोले हाम्रो क्लब परिवार हजुरलाई विशेष शुभकामना साथै आगामी दिनमा तपाईंको व्यापार व्यवसाय राम्रोसँग अघि बढ्दै जाओस्। 🎂🎉

Photos from Gauradaha Football Team's post 30/08/2026

यस हाम्रो क्लबका राइजिङ खेलाडी भाइ Sumin Nywupane को जन्मदिन परेकोले हाम्रो क्लब परिवार तर्फ विशेष शुभकामना व्यक्त गर्छौं। 🎉🎂

Photos from Gauradaha Football Team's post 27/08/2026

यस हाम्रो क्लबका उभाउँदै गरेको तारा खेलाडी भाइ Pawan Shrestha जन्मदिन परेकाले विशेष शुभकामना व्यक्त गर्दछौँ ।🎂🎊
अझै आफ्नो हार्डवर्किङ गर्दै जानु एकदिन सफलतामा अवश्य पुगिन्छ। 💪

24/08/2026

स्पर्श सामाजिक क्लब द्वारा आयोजित 1st गौरादह महिला फुटबल प्रतियोगिता -२०७३ 🏆

यही मिति २०८३/०५/१९ गते देखि २०८३/०५/२८ गतेसम्म सञ्चालन हुने महिला फुटबल प्रतियोगिता सहभागी टिम ७ वटा आयोजक सहित ८ जना भएको छ।⚽

विशेष शुभकामना । 🎊
@स्पर्श सामाजिक क्लब

23/08/2026

गौरादह नगरपालिका क्षेत्रभरिबाट हिजो दुधे रंगशालामा यु -१५ को छनोटका लागि सहभागी हुन पुगेका सम्पूर्ण खेलाडी भाइहरू सँग एक झलक तस्बिर । 🥳

Photos from Gauradaha Football Team's post 22/08/2026

तेस्रो गौरादह स्पोर्ट हप द्वारा आयोजित २ दिन इन्टर स्कुल ओपन फुट्सल टुर्नामेन्टमा यु -१३ र यु -१६ दुवै मा विजेता बनेको गोल्डेन सनराइज अंग्रेजी विद्यालयलाई ट्रफी हस्तान्तरण वा खेलाडी सम्मान कार्यक्रम | 🏆🥳

21/08/2026

झापा जिल्ला फुटबल सङ्घ छनौट कार्यक्रम 🥳

फिफाको आयोजनामा फिफा यु-१५ वर्ल्डकप एण्ड फेस्टिवल २०२६ अन्तर्गत झापा जिल्लामा यु-१५ को छनौट कार्यक्रम तपशिल बमोजिम हुने जानकारी गराइन्छ।

त्यसैले , भोलि भाद्र ६ गते शनिबार को दिन दुधे रङ्गशाला छनौट हुँदा सम्पूर्ण यु -१५ को खेलाडीलाई सम्पर्कमा बसेर आउन निमन्त्रण गर्दछौं ।

सम्पर्क नं.९८१७०३४८७४

20/08/2026

🏆गौरादह फुट्सल स्कुल 🏆

प्ले फुट्सल रु .३० प्रतिदिनको ! यसको अन्तिम दर्ता मिति भाद्र -६ गते शनिबार सम्म रहेको छ ।

आफ्नो नानी बाबुहरु लाई मोबाइल तथा जङ्कफुड को लत भन्दा पनि १०० घण्टा फुट्सल खेल्न दिनुहोस्। यसको विशेषता फिटनेस बढ्ने, साहसी , अनुशासन , मेन्टल स्वास्थ्य , टिमवर्क आदि ।

Photos from Gauradaha Football Team's post 18/08/2026

🏆 यू–१३ पछि यू–१६ मा पनि गोल्डेन सनराइजकै दबदबा! 🔥⚽

तेस्रो स्पोर्ट हब गौरादहको आयोजनामा सम्पन्न यू–१३ अन्तरविद्यालय फुट्सल प्रतियोगिताको उपाधि जितेको गोल्डेन सनराइज स्कुलले यू–१६ मा पनि उत्कृष्ट प्रदर्शन गर्दै लगातार अर्को उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ। 🏆🔥

फाइनल खेल माउन्ट एभरेस्ट र गोल्डेन सनराइज बीच भएको त्यसैसँगै गोल्डेन सनराइजले ४-२ को अग्रता सँगै जित हासिल गरेको हो । उपविजेता माउन्ट एभरेस्ट बनेको छ ।

🔥 उमेर फरक, जोश उस्तै—उपाधि भने गोल्डेन सनराइजकै!

यो जित केवल दुईवटा ट्रफी होइन, गोल्डेन सनराइजको खेलकुदमा बढ्दो दबदबा र उत्कृष्ट तयारीको प्रमाण हो। 💪⚽

त्यसैसँगै ,
हाइस्कोरर -मनिष पुर्कुटी -१० गोल (गोल्डेन सनराइज मा .वि)
बेस्ट प्लेयर -इशान खड्का (माउन्ट एभरेस्ट मा.वि)
बेस्ट गोलकिपर -सास भारती (गोल्डेन सनराइज मा.वि)
फेयर टिम अवार्ड - बैगुन्धुरा बोर्डिङ वि.

हार्दिक बधाई सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा विद्यालय परिवारलाई! ❤️🏆

Want your business to be the top-listed Gym/sports Facility in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Gauradha
Jhapa District