22/07/2026
यस बर्दिवास मैत्री तेक्वान्दो डोजाङका खेलाडी अविनास स्याङ्तानले अन्तराष्ट्रिय मान्यता प्राप्त Kukkiwon balck belt 1st Dan प्रमाण पत्र प्राप्त गरेकोमा धेरै धेरै बधाई तथा अझै निरन्तर मिहेनत गरी अन्तराष्ट्रिय खेलाडी होस् भन्ने शुवेक्षा गर्दछौं
28/05/2026
यस बर्दिवास मैत्री तेक्वान्दो डोजाङका खेलाडीहरुलाई बर्दिवास नगर द्वारा सम्मानित
07/02/2026
महोत्तरी जिल्ला तेक्वान्दो संघको आयोजनामा कालो पेटी प्रथम डान र दोस्रो डान ग्रेडिङ सम्पन्न गरियो
11/12/2025
बर्दिवास मैत्री तेक्वान्दो डोजाङका खेलाडीहरुले बर्दिवास न पा ५ स्थित रहेको संछालिङ गुम्बा सरसफाई तथा दर्शन गरियो