अनुशासन,गतिशील,विकास
"निःशुल्क कराते खेल सेवा"
सम्पूर्ण खेलाडी अभिभावक ज्यू हरु मा नमस्कार! विगत ७ वर्ष देखि इटहरी उपमहानगरपालिका वडा नं ७ बज्रहा मा निरन्तर सुरु भइरहेको कराते खेल जिल्ला, प्रदेश, राष्ट्रिय, र इटहरी को इतिहास मै '८ औं दक्षिण एशियाली कराते प्रतयोगितामा' मा रजत पदक ल्याउन सफल यस कराते डोजो मा अब निःशुल्क भर्ना शुल्क, निःशुल्क मासिक शुल्क र निःशुल्क ग्रेडिङ्ग शुल्क भएको ले आफ्नो नानी बाबु हरु लाई नियमित ट्रेनिङ्ग का लागि पठाउन सक्नु हुने छ।
सम्पर्क नं.९८२०३४८४१६
नोट: संघ को नीति नियम र डोजो को नियम अनुसार सर्तहरु लागू हुने छ।
Laxmi Karate Dojo,Bajhara
Karate is not to be perfect than anyone else but
it is to be perfect yourself than you were before?
12/07/2025
congratulations prakriti 🎉🎉🎉 "Mr. Miss Terai" मा 1st runner up हुनु भएको यस लक्ष्मी कराते डोजो बज्रहा की अनुशासित मेहनती असल खेलाडी 'प्रकृति लिम्बू' लाई धेरै धेरै बधाई छ हजुर को उज्जल भविष्य को कामना गर्दछौ ।
Congratulations 🎉
आज तिमी २०८०/०१/०७ गते नेपाल सितोरियो कराते संघ शाखा डोजो बराहक्षेत्र न.पा. प्रकाशपुर द्धारा आयोजित एक दिवसीय प्रथम सुनसरी जिल्ला स्तरीय आमन्त्रित मेयर कप कराते प्रतियोगिता मा यस लक्ष्मी कराते डोजो का खेलाडी हरु सहभागी हुँदै पदक पाउने खेलाडीहरु को नामावली निम्न छन् :
सनीश राई ( प्रथम )
सुम्निमा राई। ( प्रथम )
स्वीकार चौधरी। (प्रथम )
हेलन श्रेष्ठ। ( दृतीय )
रवि राम। ( तृतीय )
दियसन राई। ( तृतीय )
सुबिन लिम्बु। ( तृतीय )
दियशा राई। ( तृतीय )
प्राची रिजाल। ( तृतीय )
बिजिशा धिमाल शर्मा ( तृतीय )
पदक पाउने खेलाडी लाई बधाई दिँदै आउने प्रतियोगिताहरु मा अझै सफलता मिलोस् ।
लक्ष्मी डोजो परिवार |
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Bajharah
Itahari