नमुना युवा समुह

आउँदो नगर कप प्रतियोगिताका लागि नमुना युवा समितिबाट भेट्रान्सतर्फ ६ जना, खुला पुरुषतर्फ ६ जना र अन्डर–१५ तर्फ ८ जना गरी ...
28/09/2026

आउँदो नगर कप प्रतियोगिताका लागि नमुना युवा समितिबाट भेट्रान्सतर्फ ६ जना, खुला पुरुषतर्फ ६ जना र अन्डर–१५ तर्फ ८ जना गरी जम्मा २० जना खेलाडी छनोट हुन सफल हुनुभएकोमा सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा अग्रिम खेलको लागि शुभकामना व्यक्त गर्दछौँ।

तपाईंहरूको मेहनत, अनुशासन र उत्कृष्ट प्रदर्शनले नमुना युवा समूहको नाम अझ उचाइमा पुर्‍याउने विश्वास लिएका छौँ।

सम्पूर्ण खेलाडीहरूलाई सफलताको हार्दिक शुभकामना!
नमुना युवा समूह❤️

22/09/2026

🙏 **सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद** 🙏

नमुना युवा समूहलाई विभिन्न समयमा सहयोग, साथ र हौसला प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति **नमुना युवा समूह परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।**

तपाईंहरूको साथ र सहयोगले हाम्रो सामाजिक तथा खेलकुद अभियानलाई अझ अघि बढ्न ठूलो प्रेरणा मिलेको छ। ❤️⚽

**सहयोगी हातहरूलाई नमन! 🙏
नमुना युवा समूह परिवार**

⚡ XTREME MOMENT OF THE MATCH ⚡A moment worth capturing. 🏏🔥
21/09/2026

⚡ XTREME MOMENT OF THE MATCH ⚡
A moment worth capturing. 🏏🔥

21/09/2026
❤️
20/09/2026

❤️

💎
19/09/2026

💎

खसी घर आयो 🤣
15/09/2026

खसी घर आयो 🤣

भोलि सिमिफाइनल र फाइनल 💣️सबैजना जै है खसी लिनु
14/09/2026

भोलि सिमिफाइनल र फाइनल 💣️
सबैजना जै है खसी लिनु

Address

Ilam

Alerts

Be the first to know and let us send you an email when नमुना युवा समुह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नमुना युवा समुह:

Shortcuts

Share

Category