29/01/2026
खलंगा कप-२०८२⚽️🏆️||
Final Day(Part-3)
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khalanga Football Club, Sports Team, Ilam.
29/01/2026
खलंगा कप-२०८२⚽️🏆️||
Final Day(Part-3)
29/01/2026
खलंगा कप-२०८२⚽️🏆️||
Final Day(Part-4)
29/01/2026
खलंगा कप-२०८२⚽️🏆️||
Final Day(Part-2)
29/01/2026
खलंगा कप-२०८२⚽️🏆️||
Final Day(Part-1)
29/01/2026
आज भएको खलंगा कप-२०८२ को फाइनल खेलमा रेड डेभिल्स नयाँबजारले आयोजक खलंगा फुटबल क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै खलंगा कप-२०८२ को उपाधी हात पार्न सफल भएकोले बिजयी टिमलाई धेरै धेरै बधाई दिन चहान्छौ साथै दोस्रो स्थान हासिल गर्न सफल आयोजक खलंगा फुटबल क्लबलाई पनि हार्दिक बधाई सहित सम्पुर्ण खेलाडीहरुलाई सफल खेल जिबनको शुभकामना दिन चहान्छौ।
29/01/2026
माइजोगमाइ ४ लाहुरेगाउ निवासी हाल क्रोएशियामा कार्यरत श्री मनु हुक्पा चोङ्बाङ ज्यूले खलङ्गा कप सन्चालन गर्नको लागि ३१०० (तीन हजार एक सय ) सहयोग गर्नुभएको छ। उहालाई खलङ्गा फुटबल क्लबको तर्फबाट धेरै धेरै धन्यबाद दिन चाहन्छौ।
धन्यवाद!
29/01/2026
माइजोगमाइ ३ निवासी श्री फुर्बा योल्मो ज्यूले खलङ्गा कप सन्चालन गर्नको लागि २००० (दुइ हजार ) सहयोग गर्नुभएको छ। उहालाई खलङ्गा फुटबल क्लबको तर्फबाट धेरै धेरै धन्यबाद दिन चाहन्छौ।
धन्यवाद!
29/01/2026
आज हुने पहिलो खेल केटीतर्फ सूर्योदय फुटबल क्लब vs खलङ्गा फुटबल क्लब बीच हुनेछ। सम्पूर्ण खेलप्रेमी दर्शकहरू समयमै उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछौ।धन्यबाद!
#खलङ्गा_फुटबल_क्लब
29/01/2026
खलंगा कप-२०८२ को फाइनल खेल⚽️🏆️||
#खलङ्गा_फुटबल_क्लब
29/01/2026
माईजोगमाई गाँऊपालिका-४ निवासी हाल नेपाल प्रहरीको प्रहरी निरीक्षक(Inspector) पदमा कार्यरत श्री बिशाल लक्सम्बा लिम्बु ज्यूले खलङ्गा कप सन्चालन गर्नको लागि रु.५००० (पाच हजार ) सहयोग गर्नुभएको छ। उहालाई खलङ्गा फुटबल क्लबको तर्फबाट धेरै धेरै धन्यबाद दिन चाहन्छौ।
धन्यवाद!