Routine of Mangsebung Banda

Routine of Mangsebung Banda

Share

माङसेबुङलाई मध्यनजर गर्दै हरेक क्षेत्रको छिटो र ताजा समचार प्रप्तको लागि यस पेज खोलिएको हो�

18/07/2026

किराँत साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भो को २६ औँ स्थापना दिवस धार्मिक विधि र साङ्गितिक कार्यक्रम सहित भव्य रूपमा मनाउन गइरहेको हुँदा सम्पूर्ण किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थित भई कार्यक्रम सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

#कार्यक्रम हुने स्थान: किराँत युमा माङहिम, चुलाचुली गाउँपालिका, वडा नं. ४, पेल्टिमारी
#मिति: २०८३ साल साउन १९ गते,
#समय बिहान ११:०० बजेदेखि

23/02/2026

लगभग विश्व युद्धको छ्नक आइरहेको छ।यसले
मानव संहार गर्छ।
,

22/02/2026

दोश्रो भविष्यवाणी(second prophecy),
पृथ्वी रिसायो भने हामी हराउँछौ;बिज्ञान चरम सिमामा पुगेको छ। .
If the Earth gets angry,we will disappear.The Science has reached its peak.

.

21/02/2026

जिवजन्तु र प्राणी सबै नाश हुने अवस्थामा पुगेका छ्न ।त्यसको रक्षा अलौकिक शक्तिबाट मात्र सम्वभ छ।-किरात धर्मगुरु आत्मानन्द लिङ्देन सेईङ, )

20/02/2026

किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भो #अध्यक्ष शंकर केरुङ रोटि पामाङ मामाङज्युहरुबाट माङआशिर्वाद टीका ग्रहण गर्दै।

Photos from Routine of Mangsebung Banda's post 16/02/2026

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यू ७० औ शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्यू नुमाङगेन्ना सेवा महासमारोहको अवसरमा आयोजित मिति २०८२ साल फागुन ५ गते मंगलबारकाे दिन मुहिङगुम अङसीमाङज्यू तथा अङसीमामाङज्यूको हस्तवाहुलीबाट हुने माङवाहाङवा ग्रहण कार्यक्रममा सम्पूर्ण भक्तजन महानुभावहरु उपस्थित भइदिन हुन अनुरोध छ ।
,
,
,

15/02/2026

मुहिङगुम अङ्सिमामाङ साबा पबित्रहाङमा लिङदेन ७० औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेईङ नोमाङेन्ना सेवाको अवसरमा स्वादेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण किराँत धर्मलम्बी तथा गैर धर्म लम्बिहरुमा हार्दिक शुभकामना💕

27/01/2026

किरात धर्मको आस्थाको केन्द्र माङसेबुङ लारुम्बा छुने (दमक-चिसोपानी) हाईवए देख्दा हजुरहरुलाई के याद आउछ?
Vedio: Sujan Angbuhang

19/01/2026

ओत,तागेरा निङ्वाभुमाङे सेवारो🙏
सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा।

18/01/2026

खिबेक्वा याक्वा सेवा तयारीको आन्तिम चरणमा।🙏
उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ..
Vedio:- Tancho Kerung (ROMB)

Want your business to be the top-listed Gym/sports Facility in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Ilam
57300