Makwanpur hockey Association

Makwanpur hockey Association

Share

hockey Makwanpur

30/07/2026

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राखौं ।

15/06/2026
19/04/2026

🇳🇵🏑❤️ बधाई तथा हार्दिक शुभकामना! स्तरिय खेल प्रशिक्षण तथा प्रतियोगितामा सहभागीता जनाउन भारत प्रस्थान गर्नुहुने सम्पूर्ण हक्की खेलाडी ,प्रशिक्षक र ब्यबस्थापक हरुलाई उच्च सफलताको लागी हार्दिक शुभकामना।

23/02/2026

दुखद खबर 😭 जिल्ला हक्की संघ मकवानपुरका निबर्तमान कोषाध्यक्ष मो.फिरोज खानको निधनको खबरबाट हामी सबैलाई स्तब्ध बनाएको छ। मृत आत्माको चिर शान्तिको कामना सहित यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौ ! 💐🙏हार्दिक श्रद्धाञ्जली 💐🙏🏑❤️. जिल्ला हक्की संघ,मकवानपुर परिवार

राष्ट्रिय महिला–पुरुष हक्की प्रतियोगिता फागुन ४ गतेदेखि आयोजना हुने #hockey #nepal #nepalnews 13/02/2026

राष्ट्रिय महिला–पुरुष हक्की प्रतियोगिता फागुन ४ गतेदेखि आयोजना हुने

राष्ट्रिय महिला–पुरुष हक्की प्रतियोगिता फागुन ४ गतेदेखि आयोजना हुने #hockey #nepal #nepalnews Welcome to Sports Mala – Nepal’s Home for Sports Fans! Your one-stop destination for everything sports — from national heroes to international tournaments.We...

08/02/2026

❤️🇳🇵JAY HOCKEY ❤️🏑

Photos from Makwanpur hockey Association's post 11/01/2026

हेटौंडा उपमहानगर पालिकाको नगर प्रमुख हक्की खेलको बिकास र बिस्तारमा सदैब सहयोग ,सहकार्य र प्रेरणा प्रदान गरिरहनुहुने आदरणीय मिना कुमारी लामा ज्युको शुभ जन्मदिनको अवसरमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ! ❤️🇳🇵जय हक्की ❤️🏑

Photos from Makwanpur hockey Association's post 27/11/2025

हार्दिक बधाई तथा शुभकामना!🏑❤️. राष्ट्रिय खेलकुद परिषदको मुख्य हक्की प्रशिक्षकमा पुन्ह दोश्रो कार्यकालका लागी नियुक्त हुनु भएकोमा गुरु अश्वनी कुमार अधिकारी लाई सफल कार्यकालको लागी हार्दिक शुभकामना ब्यक्त गर्दछौ! जय हक्की

09/11/2025

🏑🇳🇵 नेपाल हक्की संघद्वारा धनुषा जिल्ला हक्की संघलाई सामाग्री प्रदान

नेपाल हक्की संघले धनुषा जिल्ला हक्की संघलाई प्रशिक्षणका लागि आवश्यक हक्की सामाग्री हस्तान्तरण गरेको छ।

सामाग्री हस्तान्तरण कार्यक्रमका क्रममा नेपाल हक्की संघकी महासचिव सुवर्ण केशरी श्रेष्ठ र धनुषा जिल्ला हक्की संघका अध्यक्ष मनिष सिंह उपस्थित थिए।

यो पहलले जिल्ला स्तरमा खेलाडीहरूको प्रशिक्षण सुधार्न र हक्कीको विकासमा मद्दत पुर्‍याउने विश्वास गरिएको छ। 💪🏑

Want your business to be the top-listed Gym/sports Facility in Hetauda?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Prithvi Marg, Gardoi
Hetauda
44100