03/01/2024
Gulmi Volleyball Update
गुल्मी जिल्ला भित्रको भलिबल सम्बन्धि सम्पुर्ण जानकारी।
03/01/2024
27/12/2023
---------------------हार्दिक निमन्त्रणा -------------------
गुल्मीदरबार गाउपालिका उरिमडाडा जाउ भलिवल सङ्गै रमाउ।
यस क्लब को प्रथम वार्षिकोत्सवको शुभ अबसरमा यस शिवशंकर युवा क्ल्ब ले गरेको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजन गरेको हुदा हजुर हरु को टीम, क्लब सघसस्था लाइ उपस्तिथि को लागि हार्दिक निमन्त्रणा गर्द छौ
दर्ता मिति:२०८०-०९-१४ गते देखि २०८०-०९-१६ गते बिहान १० बजे सम्म गराउनु पर्ने छ
टिम दर्ता शुल्क -२०००/- मात्र
खेल मैदान शिवशंकर युवा क्लब को खेल मैदान उरिमडाडा
प्रथम पुरस्कार नगत रू -२०,०००/- मेडल 🏅 र प्रमाण पत्र
दुइतिया पुरस्कार नगत रू-१५,०००/- मेडल🏅 र प्रमाण पत्र
तृतीय पुरस्कार नगत रू-१०,०००/- मेडल 🏅र प्रमाण पत्र
संतोन पुरस्कार नगत रू-२०००/- मेडल🏅 र प्रमाण पत्र
अनुशासन पुरस्कार नगत रू-१०००/-
खेल सन्चालन हुने मिति :२०८०-०९-१६ देखि २०८०-०९-१९ गते सम्म हुने छ
खेल प्रचलित नियम टि- टि सिस्टम बाट खेलाइन छ
खेल मा अफिसल सहित ०८ जना हुनु पर्न छ
खेल मा बिबाद आएमा आयोजक को निर्णय अन्तिम निर्णय हुनेछ
खेल मैदान भित्र खेलाडी ले मदिरा प्रदार्थ सेबन् गरेको पाए मा सो टीम लाई खेल बाट सिधै आउट हुने छ
खेल मा कुनै चोट पटक लागेम आयोजक ले प्राथमिक उपचार मात्र गर्न छ भनि बाकि आफै ले गर्नु पर्न छ
टिम दर्ता तथा खेल बारे थप जानकारी को लागि सम्पर्क नंबर
budha bdr thapa
No:९८४५४४०७२२
Prem bdr thapa
No.:९८४७३१०७६२
धन्यवाद
शिवशंकर युवा क्लब
परिवार
गुल्मी दरबार गाउँपालिका
उरीमडाँडा बिरमान-० ३ गुल्मी।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Gulmi Tamghas