02/07/2026
दक्षिणकाली मन्दिर को दर्शन गर्नुहोस् 🙏🙏🙏🙏🙏
जय दक्षिणकाली माता 🙏🙏❤️ सबैमा सुख छाहोस ❤️❤️
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dipsan vlogs, Gulmi Tamghas.
नमस्कार
सम्पूर्ण नयाँ साथीहरुलाई� wlc xa Jhalko Media Nepal official कुनै पनि कला नयाँ प्रतिभा छन भने हामिलाई समजिनुहोला धन्यवाद।🙏
https://youtube.com/c/DipsanMagarDipsanMagar
02/07/2026
दक्षिणकाली मन्दिर को दर्शन गर्नुहोस् 🙏🙏🙏🙏🙏
जय दक्षिणकाली माता 🙏🙏❤️ सबैमा सुख छाहोस ❤️❤️
02/07/2026
मन देखि भाकल गरेर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेको श्री सुपा देउराली माता को दर्शन गरी आजको दिनको सुरुवात गर्नुहोस् 🙏🙏🙏 जय श्री सुपा देउराली माता 🙏
01/07/2026
Beautiful Bhujung Village, Lamjung 🇳🇵, One Of The Biggest Gurung Village In Nepal 🙏
01/07/2026
Goodmorning Everyone Beautyfull Morning View of Kalikot Manma Bazar
29/06/2026
शुभ प्रभात आमा🌹🙏🌹
हे आमा🙏हामी जहाँ छौ,जस्तो छौ हजुरको कृपाले छौ र हजुरको दयारुपी कृपाको आचलमा हामी रहिरहन सकौ🕉️🌹🙏🌹🕉️
#पाथीभरा
#भक्ति
29/06/2026
Good morning Nepal from Pashupatinath temple. ❤️🙏
Photo: Subhash Man Sangat
29/06/2026
हिलोमा श्रम, थालमा समृद्धि—राष्ट्रिय धान दिवसको शुभकामना!
29/06/2026
आज सोमबार : पशुपतिको शिव भगवानको आशिर्वादले सबैको रक्षा होस्। सबैलाई शुभ दिनको कामना।🙏
28/06/2026
मनसुनी सतर्कता अलर्ट: असार १६ र १७ गते भारी वर्षाको सम्भावना! 🚨
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी असार १६ र १७ गते नेपालमा मनसुनी गतिविधि थप सक्रिय हुने देखिएको छ। यस अवधिमा देशका विभिन्न भू-भागमा चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
⛈️ यी क्षेत्रहरूमा विशेष सतर्कता अपनाऔं:
मधेश प्रदेश
कोशी प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई क्षेत्रहरू
⚠️ आवश्यक सावधानीका लागि:
बाढी, पहिरो र डुबानको जोखिम हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपास रहनेहरूले विशेष सतर्कता अपनाउनुहोला।
चट्याङ्ग पर्ने समयमा घरभित्रै सुरक्षित बस्न र विद्युतीय उपकरणहरूको प्रयोगमा सावधानी अपनाउन अनुरोध गरिन्छ।
यात्रामा निस्कनु अघि मौसमको अवस्था र सडकको ताजा स्थितिको जानकारी अवश्य लिनुहोला।
सुरक्षित रहौं, सतर्क रहौं! 🙏🏻
28/06/2026
घरमै बसि बसि पबित्र सुपा देउराली माताकाे दर्शन गरि सेयर गर्नुहाेस तपाईका हरेक मनाेकामना पूरा हुनेछ । कमेन्टमा जय सुपा देउराली लेख्नुहाेस ।