Lig Lig Palungtar Mayor Cup

Lig Lig Palungtar Mayor Cup

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lig Lig Palungtar Mayor Cup, Sports & Recreation Venue, Palungtar, Gorkha.

पालुङ्टार विमानस्थल मर्मतसम्भारका लागि यसबर्ष ८८ लाख ५० हजार बिनियोजन 01/11/2019

लामो समयदेखि बन्द रहेको पालुङ्टार विमानस्थलको पूर्वाधार सुधारका लागि यो बर्ष बजेट बिनियोजन भएको छ । पालुङ्टार नगरपालिका ५ स्थित सो विमानस्थलका लागि चालु आर्थिक बर्षका नेपाल सरकारले ८८ लाख ४९ हजार ५५८ रुपैयाँ बिनियोजन गरेको नागरिक उड्डयन प्राधि करणले जनाएको छ ।

पालुङ्टार विमानस्थल मर्मतसम्भारका लागि यसबर्ष ८८ लाख ५० हजार बिनियोजन   लामो समयदेखि बन्द रहेको पालुङ्टार विमानस्थलको पूर्वाधार सुधारका लागि यो बर्ष बजेट बिनियोजन भएको छ । पालुङ्टार ....

26/08/2019

यो वर्ष झनै भव्य !
ईतिहास बोकेको तीज कार्यक्रममा कलाकारहरुको बेजोड प्रस्तुती !
मिती : २०७६ भदौ १६ गते ( तीजको दिन )
समय : बिहान १० बजे
स्थान : ठाटीपोखरी बजार, पालुङटार-५, गोरखा ।

पालुङटारको बौद्ध हिमाल युथ क्लव गण्डकी प्रदेशस्तरीय फुटवल प्रतियोगिताका लागि छनौट 04/08/2019

पालुङटारको बौद्ध हिमाल युथ क्लव गण्डकी प्रदेशस्तरीय फुटवल प्रतियोगिताका लागि छनौट   पालुङटारको बौद्ध हिमाल युथ क्लव गण्डकी प्रदेशस्तरीय फुटवल प्रतियोगिताका लागि छनौट भएको छ । अखिल नेपाल फुटवल सं....

Lig Lig Pahilo Paila- Sudip Giri 24/06/2019

हाम्रो आधुनिक नेपालको उद्गम स्थल, लिगलिगकोट !
विश्वको पहिलो लोकतान्त्रिक राज्य, जहाँ अफ्नो राजा जो बलियो छ त्यही हुने गर्थे । न धर्म, न जात, सबैले दौडमा सहभागी हुन पाउथे । दौड जितेर राजा बनेका द्रव्य शाहा कै सन्तती पृथ्वीनारायण शाहाले नेपाल एकीकरण गरेको सर्वबिभिदै छ।
एक हिसाबले भन्ने हो भने, लिगलिगे दौड नहुदो हो त, लम्जुङे राजा यसुब्रम्हा शाहाका कान्छा छोरा कहिले राजानै हुने थिएनन् ।
हाम्रो देश सुरु भएको ठाउँ, सबै नेपालीले थाहा पाउन पर्छ भनेर सानो प्रयास गरेका छौ । आउनुहोस् , लिगलिगलाई सम्पुर्ण नेपालीको मनमा पुराऔ !!!

Lig Lig Pahilo Paila- Sudip Giri मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्जमा पिपुल च्वाइसमा मनोनित भएका भिडियोहरुलाई भोटिङ गर्ने नियमहरु – पिपुल च्व.....

02/04/2019

Application Form !!!

ANFA Player Registration Form

01/04/2019

U13 र U16 गाेरखा जिल्ला काे छनाैट चैत्र २३ गते शनिबार बिहान ८ बजे देखि हुने भयकाेले सम्पूर्ण खेलाडी तथा अभिभावकहरुलाई समयमै उपस्थित हुन जानकारी गराउदछाै। खेलाडीहरुले अनिवार्य अाफ्नाे जन्मदर्ता र नाबालक प्रमाणपत्र ल्याउनु पर्ने छ। U13 काे लागि जन्म मिति २०६२ पाैष १७ भन्दा पछि र २०६३ पाैष १६ भन्दा अघि हुनु पर्दछ। त्यसै गरि U16 काे लागि जन्म मिति २०५९ पाैष १७ भन्दा पछि र २०६० पाैष १६ भन्दा अघि हुनु पर्दछ।
For more details:
+977 985-6040378

30/03/2019

Details !!!

Want your business to be the top-listed Gym/sports Facility in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Palungtar
Gorkha