14/06/2026
सम्मानको लागि धेरै धेरै धन्यबाद नेपाल कराते महासंघ,गोरखा र सहयोगि गोरखा नगरपालिकालाई🙇♂️🖤
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gorkhali Main Dojo, Sports, Haramtari, 6 Gorkha, Gorkha.
14/06/2026
सम्मानको लागि धेरै धेरै धन्यबाद नेपाल कराते महासंघ,गोरखा र सहयोगि गोरखा नगरपालिकालाई🙇♂️🖤
11/06/2026
Be ready Guys❤️Gorkhali Tigers🇳🇵
11/06/2026
धन्यबाद नेपाल कराते महासंघ,गोरखा एवमं सहयोगि गोेरखा नागरपालिका🙏❤️🇳🇵🙇♂️
28/05/2026
Jay Gorkha🔥
Ayo Gorkhali🔥
🔥
21/05/2026
दोस्रो B.P. स्मृति राष्ट्रिय कराते प्रतियोगिता-२०८३💓
यहि मिति २०८३-०२-८ र ९ गते सातदोबाटो,ललितपुरमा हुनलागेको हुदाँ यस गोरखा जिल्लाका राष्ट्रिय खेलाडि बमिन गुरुङ, वसन्त परियार र विशाल थापा मगर गण्डकी प्रदेशको प्रतिनिधितो गर्न लागेको हुदाँ यस जिल्ला खेलकुद विकास समिति,गोरखाका अध्यक्ष श्री प्रेम बहादुर तामाङ ज्युले एक कार्यक्रम बिच कराते खेलाडि भाईहरुलाई जितको शुभकामना दिदै बिदाई गर्नु भएको छ ।
धेरै धेरै धन्यबाद अध्यक्ष ज्यु खेलाडिहरुलाई यति धेरै माया र होेैसला बढाईदिनु भएकोमा Oss...🙇🥋💓
जय खेलकुद...।💓🥋
जय कराते...।🥋Oss!!!
10/05/2026
१३ औ राष्ट्रपति रनिङ शिल्ड गोरखा जिल्ला स्तरिय छनौट प्रतियोगिता अन्तर्गत कराते खेलको छनौट कार्यक्रम सम्पन्न भएको छ ।
बुद्ध जयन्तीको🙏शुभकामना सम्पुर्णमा🥀💓
01/05/2026
26/04/2026
Gorkhali Main Dojo का Junior खेलाडि बाबू
कोसिस गुरुङलाई जन्म दिनको शुभकामन🎂💓
*toryukarate