29/06/2026
यस युएनबिसि क्लबका सल्लाहकार घोराहि १४ निवासी बिमल चन्द्र पुन ज्यु बैबाहिक जिबनमा बाधिनु भएकोमा युएनबिसि क्लब परिवारबाट धेरै धेरै बधाइ तथा सफल दाम्पत्य जिवनको शुभकामना ब्यक्त गर्दछौ।
Welcome to the Official page of United Naya Bazar Club - UNBC. This is the official page for United Naya Bazar Club - UNBC.
Keep up to date with the latest news and content, engage with the club and fellow supporters. Our page is created for you - our fans, and we hope that you will respect our posts, and respond and engage with us appropriately. You will find exclusive material, competitions, and exciting, breaking news on the page.
29/06/2026
यस युएनबिसि क्लबका सल्लाहकार घोराहि १४ निवासी बिमल चन्द्र पुन ज्यु बैबाहिक जिबनमा बाधिनु भएकोमा युएनबिसि क्लब परिवारबाट धेरै धेरै बधाइ तथा सफल दाम्पत्य जिवनको शुभकामना ब्यक्त गर्दछौ।
28/06/2026
दोस्रो ए ए फुट्सल प्रतियोगिता (३०+ उमेर ) -२०८३ को उपाधि युनाइटेड नयाबजार क्लब, युएनबिसिले हात पारेको छ । ए.ए.एफ.सी , घोराहि १५ दाङको आयोजनामा एरिना स्पोर्ट्स घोराहि १७ , दाङ फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा १४ जिआर, टिकापुरलाई पेनाल्टी सुटआउटमा ८-७ ले पराजित गर्दै उपाधि सहित नगद रु ५०,००० कप,मेडल तथा प्रमाणपत्र हात पारेको हो । खेल निर्धारित समयसम्म २-२ को बराबरी पछि पेनाल्टी सुटआउटमा पुगेको थियो। साथै यस क्लबको गोल रक्षक रजत बुढा मगर उत्कृष्ट गोल रक्षक पुरस्कारबाट पुरस्कृत भएका थिए। यस युएनबिसिको तर्फबाट आयोजक ए.ए.एफ.सी लाई विशेष धन्यवाद ज्ञापन गर्दछौं।
25/05/2026
यस युएनबिसी क्लबको सल्लाहकार तेजेन्द्र बुढा मगरको असामयिक निधनको खबरले निकै दुखिद बनाएको छ, दुखःकाे यस घडीमा दिवंगत आत्माको चिर शान्तीकाे कामना गर्दै मृतक प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पुर्ण शाेकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समबेदना ब्यक्त गर्दछौं।
युएनबिसी क्लब परिवार
25/02/2026
यस युएनबिसि क्लबका सहसचिव घोराहि १५ निवासी गोपाल कुँवर साथै यस क्लबकि शुभचिन्तक घोराहि १५ निवासी पूजा श्रेष्ठ बैबाहिक जिबनमा बाधिनु भएकोमा युएनबिसि क्लब परिवारबाट धेरै धेरै बधाइ तथा सफल दाम्पत्य जिवनको शुभकामना ब्यक्त गर्दछौ।
15/01/2026
Let us meet tomorrow at sharp 9:30 AM. We cordially invite all players of this region to join us for a session on injury prevention and management.
Venue: Kaushi Banquet, Ghorahi Dang