27/11/2023
यस डोजाङको निमन्त्रणा लाइ सहर्ष स्वीकार गरी प्रथम डिफेन्स आमन्त्रित दाङ जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता मा प्रमुख अतिथि का रुपमा उपस्थिति भइ प्रतियोगिता उद्घाटन गरीदिनुभएको मा श्रद्वय नगर प्रमुख नरुलाल चौधरि लाइ धेरै धेरै धन्यबाद,विशिष्ट अतिथि वडा नं १३ का वडा अध्यक्ष डल्लुराम पोख्रेल लाइ धन्यबाद,साथै यस प्रतियोगिता सफल बनाउन का लागि आर्र्थीक सहयोग गरीदिनुहुने सम्पुर्णमा बिशेष धन्यबाद,हाम्रो निमन्त्रणा लाइ स्वीकार गरी आउनु भएका सम्पुर्ण अतिथि तथा प्रतियोगिता लाइ त्रुटि रहित तरीकाले सम्पन्न गरीदिनु भएको मा सम्पुर्ण जुरीरेफ्री,रेफ्री,प्राबिधिक सबैमा यस डोजाङ को तर्फ बाट धेरै धेरै धन्यबाद अनि प्रतियोगिता मा सहभागि भइ जित हासिल गर्नुहुने खेलाडि भाइ बहिनि हरुलाइ धेरै धेरै बधाइ तथा सम्पुर्ण सहभागि खेलाडि हरुलाइ आउने दिनमा सफलताको शुभकामना अनि प्रतियोगिता अबधिभर खटि प्रतियोगिता सफल बनाउन बिशेष सहयोग गर्नुहुने सम्पुर्ण आयोजक टिमलाइ बिशेष धन्यबाद ।।
24/11/2023
सम्पुर्ण खेलाडिहरुलाइ बिहान 7:00 बजे होटेल डोको अगाडि जम्मा गर्नुहुन साथै टिम कोचहरुले गाडि धनि भिम गिरिलाइ सम्पर्क गर्नहुनहोला ।।9847862941 भिम गिरि
24/11/2023
यस डोजाङकी शुभचिन्तक तथा नेपालि का.जिल्ला सदस्य शुसिला गुरुङ ज्युले डिफेन्स डोजाङले आयोजना गर्न गइरहेको पहिलो डिफेन्स जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता का लागि रु 5100 सहयोग गर्नु भएको छ।डिफेन्स डोजाङको तर्फबाट उहालाइ धेरै धेरै धन्यबाद ।।
24/11/2023
यस डोजाङका सदस्य बसन्त गिरि ज्युले डिफेन्स डोजाङले आयोजना गर्न गइरहेको पहिलो डिफेन्स जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता का लागि रु 5100 सहयोग गर्नु भएको छ।डिफेन्स डोजाङको तर्फबाट उहालाइ धेरै धेरै धन्यबाद ।।
24/11/2023
यस डोजाङका शुभचिन्तक तथा पुर्बि रुकुम राष्टिय अनुसन्धान बिभागका इन्चार्ज चिरन्जिबि बुढा ज्युले डिफेन्स डोजाङले आयोजना गर्न गइरहेको जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता का लागि रु.3333
सहयोग गर्नु भएको छ।डिफेन्स डोजाङको तर्फबाट उहालाइ धेरै धेरै धन्यबाद ।।
23/11/2023
यस डोजाङका शुभचिन्तक सिब घिमिरे,पदम अमागाइ,र मदन मोक्तान ज्युले संयुत्त रुपमा डिफेन्स डोजाङले आयोजना गर्न गइरहेको जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता का लागि रु.6000
सहयोग गर्नु भएको छ।डिफेन्स डोजाङको तर्फबाट उहालाइ धेरै धेरै धन्यबाद ।।
23/11/2023
यस डोजाङका शुभचिन्तक तथा बराहक्षेत्र खानेपानि उपभोक्ता तथा सरसफाइ समिति का अध्यक्ष गोकर्ण गिरि ज्युले डिफेन्स डोजाङले आयोजना गर्न गइरहेको जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता का लागि रु.3505 सहयोग गर्नु भएको छ।डिफेन्स डोजाङको तर्फबाट उहालाइ धेरै धेरै धन्यबाद ।।
23/11/2023
यस डोजाङका शुभचिन्तक बिनोद के.सि. ज्युले डिफेन्स डोजाङले आयोजना गर्न गइरहेको जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता का लागि रु.5555 सहयोग गर्नु भएको छ।डिफेन्स डोजाङको तर्फबाट उहालाइ धेरै धेरै धन्यबाद ।।
23/11/2023
यस डोजाङका शुभचिन्तक ऋषि पोर्खल ज्युले डिफेन्स डोजाङले आयोजना गर्न गइरहेको जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता का लागि रु.3000 सहयोग गर्नु भएको छ।डिफेन्स डोजाङको तर्फबाट उहालाइ धेरै धेरै धन्यबाद ।।