Sangam Yuwa Club

Sangam Yuwa Club

Share

Can you’re everybody follow the our page🫶🙏⚽️

07/02/2026
12/01/2026

We are coming soon. With a new game.🔜🙏

31/10/2025

हाम्रो यस संगम युवा क्लब का पूर्व खेलाडी (प्रविन राई )ज्यू हाल कतारमा कार्यरत गर्दै आउनुभएको र संगम फुटबल क्लबमा धेरै सहयोग र सल्लाह दिने मान्छे को आज जन्मदिन परेको हुँदा हामी स-परिवार संगम क्लब को तर्फ बाट जन्म दिन को अनगिन्ती सुभाकामना साथै उज्वल भबिस्यको कामना गर्द छौ💐🎉🥳🎂❤️

12/10/2025

2082 singmi cup 2nd time team Sangam Yuwa Club 🏆️⚽️🎊💪 Roshesh Shrestha Gajmer Anmol Sandeep Gajmer पासाङ लामा Pramen Dumee Rai Anil Rasaili Emir Rey Pesan Magar Peter Rai Křiśh Nã Rái

12/10/2025

गत बर्ष को बिजेता Sangam Yuwa Club यो बर्ष को पनि बिजेता बन्न सफल आजा भएको दोस्रो सिङ्मि कप फाइनल खेल मा संगम चौक ले सर्श्वती चौक लाई पेनाल्टी सुट आउटमा (4-5) ले बिजेता भएको हो हामी सबै सम्पुर्ण संगम परिवार लाई जित को बधाई छ् !🎊🏆️🏆️⚽️

Photos from Sangam Yuwa Club's post 06/10/2025

हाम्रो यस संगम युवा क्लब का होन्हार र मेहेनती उत्कष्ट खेलाडी (रोशेस श्रेष्ठ ज्यु) लाई हामी स-परिवार संगम क्लब को तर्फ बाट जन्म दिन को अनगिन्ती सुभाकामना साथै उज्वल भबिस्यको कामना गर्द छौ💐🎉🥳🎂❤️ Roshesh Shrestha

Photos from Sangam Yuwa Club's post 08/05/2025

हाम्रो यस संगम युवा क्लब का होन्हार र मेहेनती उत्कष्ट खेलाडी (पेशन मगर ज्यु) लाई हामी स-परिवार संगम क्लब को तर्फ बाट जन्म दिन को अनगिन्ती सुभाकामना साथै उज्वल भबिस्यको कामना गर्द छौ💐🎉🥳🎂❤️

Photos from Sangam Yuwa Club's post 05/04/2025

हाम्रो संगम युवा क्लबका उर्जावान सदस्य तथा खेलाडी गोल रक्षक (श्री प्रणिल बि.क) ज्युको आज पर्न गएको जन्मदिनमा हामी संगम युवा क्लबको तर्फबाट धैरै धैरै जन्मदिनको शुभकामना तथा उज्जल भविष्यको कामना गर्दछौ🥳🎂❤️

Photos from Sangam Yuwa Club's post 04/04/2025

२५औ टेस्टी टेस्टी गोधुली फूटबल रनिङ्ग कप २०८१
हार्दिक बधाई धरान वडा नम्बर १७ का हाम्रो यस संगम युवा क्लब का कृष्ण राई प्रतियोगिता भरी सबै भन्दा धेरै गोल गेरर उच्च गोलकर्ता बन्न सफा हुनु भयेको छ

Photos from Sangam Yuwa Club's post 31/03/2025

हिजो भएको २५ औं टेस्टी टेस्टी गोधुली फूटबल रनिङ कपको पहिलो खेलमा धरान १७ को विरुद्ध धरान १८ बीच भएको खेलमा धरान १७ ले धरान १८ लाइ १ को बिरुद्ध २ गोल गर्दै धरान १७ सेमी फाइनल प्रवेश गर्न सफल भएको छन् धरान १७ लाइ हार्दिक बधाई।र साथै हाम्रो यस संगम युवा क्लब का (सुशील राई )MAN OF THE MATCH हुन सफल भएका छन बधाई दिन चाहान्छौ👏❤️

Want your business to be the top-listed Gym/sports Facility in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Dharan 17
Dharan