दुःख लाग्छ युवालाई अन्य देशको सुरक्षाका लागि तयारी गराउँदा रोजगारीको अवसर नभएपछि के खाडी कि आर्मी भर्ती हालको देशको अवस्था र युवा शक्तिको बाध्यता
Delta Troops
सस्तो होइन गुणस्तर रोजौँ र प्रोफेसनल ट्रेनिङका लागि डेल्टा नै रोजौँ❤🥇✅🫡
Contact US now:
9816026585/9814939096
Evening runing session special minivlog ayo hai boys 🇸🇬🇬🇧
28/03/2025
🥹
अहिले पनि धेरै भाइहरू सूचनाबाट वञ्चित छन् को को भाइहरू छन् जसको चाहिँ फर्स्ट एण्ड लास्ट इन्टेक २०२६ रहेको छ
No ReApply List आइसकेको छ कसरी चेक गर्ने?
कक्षा ११ कक्षा ११ मा हुने १२ मा हुने र एससी दिने भाइहरू सम्पूर्ण भाइहरूले एकचोटि परामर्शमा हो भविष्य कसरी बनाउने हो कसरी अगाडि बढ्ने हो हामीसँग कति समय छ तयारी गर्नका लागि तयारीका लागि समय लाग्छ कसरी जाने भन्ने कुरा एकदम महत्वपूर्ण हुन्छ आफ्नो समय सही ठाउँमा र सही समयमा खर्च खर्च गरौं सफलता पक्का तपाईँको🇬🇧🇸🇬🙏
अन्य जानकारले जानकारीका लागि दिएको नम्बरमा सम्पर्क गर्नुहोला 9816026585/9814939096
अहिलेसम्म 12 Heaves नपुग्ने को को छ? कमेन्ट गर्नुहोला
र रनिङ भने घोडा को को छ? आजको भिडियो रनिङ खतरा हुने तर Heaves कमजोर हुने भाइ हरू प्रति समर्पित🇬🇧🇸🇬🤛
Midnight Runing special vlog
चाडपर्वको आफ्नो छुट्टै महत्व छ आफ्नो संस्कृति मनाउँदै आफ्नो मेहनत परिश्रम गर्दै सबै कुराको जिन्दगीमा ब्यालेन्स बनाएर जानु नै स्मार्ट वर्क हो
होलीको महत्व के छ? होली किन मनाइन्छ? होली किन मनाउनुपर्ने हो? यहाँहरू पनि कमेन्ट गर्नुहोला🙏
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Dharan 15 Govindamamarg
Dharan