17/11/2025
NPLA AWARD 2025 ANNOINCED !
NPL-2025 WINNER PRIZE NR 1.1CRORE
AND NR 51 LAKH FOR THE RUNNER-UP
VOLLEYBALL TOURNAMENT - 2074 ON THE AUSPICIOUS OCCASION OF BIJAY DASHAMI 2074 . ENTRY START FROM ASHOJ 9 AND END ON 10 ASHOJ.
To Share information about Major Volleyball tournaments happening in Nepali communities covering across Nepal and Abroad specially UK -Nepali volleyball events
17/11/2025
NPLA AWARD 2025 ANNOINCED !
NPL-2025 WINNER PRIZE NR 1.1CRORE
AND NR 51 LAKH FOR THE RUNNER-UP
17/11/2025
एनपिएलको उद्घाटनमा २ हजार बढी सुरक्षाकर्मी परिचालित - हाम्रो खेलकुद काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी प....
15/11/2025
लगातार च्याम्पियन!
कर्णाली याश्विजले लगातार दोस्रो सिजन एभरेष्ट महिला भलिबल लिगको उपाधि जितेको छ । फाइनलमा ललितपुर क्विन्सलाई नै स्तब्ध पार्दै कर्णाली दोस्रो पटक पनि च्याम्पियन बनेको हो ।
14/11/2025
काठमाडौं स्पाइकर्सले एभरेष्ट महिला भलिबल लिगको आफ्नो अन्तिम खेलमा लुम्बिनी लाभाजलाई पराजित गर्दै लिगको तेस्रो स्थान हासिल गरेको छ ।
11/11/2025
दमक भलिबल प्रशिक्षण केन्द्र्का सचिब ,पुर्ब राष्ट्रीय भलिबल खेलाडी,भलिबल खेल्न छाडे पनि भलिबललाई सदा माया गरी अहिले पनि भलिबललाई निरन्तर साथ दिएर भलिबलको एक अभिभाबकको रुपमा छाईरहेको हुनुन्छ साथै यस सभापोखरी भलिबल लाई सदा माया गर्नुहुने श्री ज्युलाई ज्युलाई आज पर्न गएको जन्मदिनको अवसरमा सु-स्वास्थ्य दिर्घायु एबम उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त्त गर्दछौ । 🎂🎁🇳🇵🏐🙏❣️💐
#सभापोखरी_भलिबल
11/11/2025
एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको आज भएको एपिएफविरुद्धको फाइनलमा ६३ औं मिनेटमा घाइते भएकी नेपाल पुलिस क्लबकी फरवार्ड रेखा पौडेलको बिर्तामोडस्थित स्पाइन एक्स सुपरस्पेसालिटी अस्पताल तथा ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको दायाँ काधँमा चोट लागेकोले बिर्तासिटी अस्पतालमा एमआरआईमा भएको थियो।