06/08/2026
मिति २०८२ सालको नौ औ माैना बुधुक खादले सिद्धदेवी गोल्डकप संचालन गर्नको लागि देश,विदेस तथा विभिन्न क्षेत्रमा रहेर सहयोग गर्नु हुने सहयोगी संघ-संथा साथै समाजसेवी,मनकारी सहयोगीदाताहरूलाई CCDIC FC परिवार लगायत सम्पुर्ण माैना बुधुक बासिहरूबाट हृदय देखिनै धन्यवाद दिन चाहान्छाैँ।सहयोगी दाताहरुको यस्तै सल्लाह,सुझाव,माया अनि साथ सहयोग आगामी दिनहरुमा पनि अपेक्षा राख्दै आय-वेय सार्वजानिक गर्न ढिला सुस्ती भएकोमा हामी CCDIC FC परिवारलाई क्षमा प्राथी गर्नुहुन्छ भन्ने आसा राख्दछाैँ।सहयोगी दाताहरुको सहयोगले नै आज यो हाम्रो माैना बुधुक खादले सिद्ददेवी गोल्डकप संचालन गर्नका निम्ति ठुलो योगदान पुगेको छ।आउने दिनहरूमा पनि तपाईहरुको अझ उत्कृष्ट सहयोगको अपेक्षा राख्दछाैँ।CCDIC FC परिवार को अनुरोध सम्पुर्ण सहयोगी दाताहरूले आफुले बोलेको सहयोग रकम नबुझाउनु हुने मानुभाबहरूले जति सक्दो चाडो बुझाईदिनुहुन विनम्र अनुरोध गर्दछाैँ।यस्तै कारणहरूले गर्दा पनि हामी CCDIC FC परिवारलाई आय-वेय सार्वजानिक गर्न ढिला भएको जानकारी गराउदछाैँ। तपाईँहरूको सल्लाह, सुझाव तथा गुनासोको लागि हाम्रो फुटबल व्यवस्थापन समितिको ढोका जहिले पनि खुला रहनेछ भन्दै पुनः सहयोगी दाताहरूलाई मुरी-मुरी धन्यवाद टक्राउदै खादले सिद्धदेवी माङले सबैको मनकामना पूरा गरून्...
जय फुटबल⚽️⚽️⚽️!!जय माैना बुधुक🙏🙏🙏!!!
26/06/2026
हाम्रो ९ औँ मौना बुधुक खादले सिद्धदेवी गोल्डकप–२०८२ लाई सफल बनाउन बोधे क्रियटिभिटी युथ क्लब, चौबिसे गाउँपालिका–५ ले प्रदान गर्नुभएको रु. ११,१११/- (अक्षरूपी: एघार हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोगका लागि सम्पूर्ण क्लब परिवारप्रति हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछौँ। खेलकुदप्रतिको तपाईंहरूको माया, विश्वास र सहयोगले हामीलाई अझ उत्साहित बनाएको छ र हाम्रो मित्रता अझै गाढा बनाएको छ।तपाईंहरूको साथ र सद्भाव सधैं हाम्रो लागि प्रेरणाको स्रोत रहनेछ।प्राविधिक समस्याका कारण यो धन्यवाद पोस्ट समयमै गर्न नसकेकोमा हामी हार्दिक क्षमायाचना गर्दछौँ।आगामी दिनहरूमा पनि यस्तै आत्मीय साथ, सहयोग र सद्भाव कायम रहने विश्वासका साथ फेरि एकपटक सम्पूर्ण बोधे क्रियटिभिटी युथ क्लब परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
। 🤝❤️
सहयोगका लागि पुनः हार्दिक धन्यवाद!
जय मौना बुधुक! ❤️
जय फुटबल! ⚽🏆
नोट :९ औँ मौना बुधुक खादले सिद्धदेवी गोल्डकप–२०८२ सालको विजेता "बोधे क्रिएटिविटी युथ क्लब" रहेको जानकारी गराउँदछौँ।
26/06/2026
चौबिसे गा. पा. ६ राजारानी द्वारा संचालित रारा फूटबल क्लबले मिती २०८२ चैत १० देखि १३ गते सम्म भएको ९ औँ मौना बुधुक खादले शिद्ददेवी गोल्डकप २०८२ सब्य र भब्यताको साथ सम्पन्न गर्नको लागि रु १५,०००/- ( अक्षर रुपि : पन्ध्र हजार ) सहयोग गर्नु भएकोमा धेरैधेरै धन्यबाद दिन चाहान्छौँ । प्राविधिक समस्याका कारण यो पोस्ट ढिलो हुन गएकोमा हामी क्षमायाचना माग्दछौँ। आगमि दिनहरुमा पनि यस्तै सहयोगी मनले सहयोग गर्दै अगाडि बढ्नुहोला ।
जय मौना बुधुक,जय फुटबल ⚽️⚽️⚽️⚽️⚽️
03/06/2026
चौबिसे गा. पा.७ मौनाबुधुक निबासी , युवा समाजसेवी, बुद्दिजीवी, खेलप्रेमी, बौद्धिक ब्यक्ति श्री ललित बहादुर चेम्जोङ ज्यू द्वारा यहि मिती २०८२ चैत १० देखि १३ गते सम्म भएको ९ औँ मौना बुधुक खादले शिद्ददेवी गोल्डकप २०८२ सब्य र भब्यताको साथ सम्पन्न गर्नको लागि रु २,०००/- ( अक्षर रुपि : दुइ हजार ) सहयोग गर्नु भएकोमा धेरैधेरै धन्यबाद दिन चाहान्छौँ । प्राविधिक समस्याका कारण यो पोस्ट ढिलो हुन गएकोमा हामी क्षमायाचना माग्दछौँ। आगमि दिनहरुमा पनि यस्तै सहयोगी मनले सहयोग गर्दै अगाडि बढ्नुहोला, यहाँको परिवारजनहरुमा माता खादले सिद्ददेवीले सधै रक्षा गरून् भन्दै पुन धन्यबाद तथा खेलमा तपाईं र तपाइँको परिवार हरुमा हार्दिक निमन्त्रणा दिन चाहान्छौ। जय मौना बुधुक,जय फुटबल ⚽️⚽️⚽️⚽️⚽️
03/06/2026
चौबिसे गा. पा.७ मौनाबुधुक निबासी हाल काठमाडौँ बसोबास गर्नुहुने , युवा समाजसेवी, बुद्दिजीवी, खेलप्रेमी, बौद्धिक ब्यक्ति श्री देउमान लिम्बू ज्यू द्वारा यहि मिती २०८२ चैत १० देखि १३ गते सम्म भएको ९ औँ मौना बुधुक खादले शिद्ददेवी गोल्डकप २०८२ सब्य र भब्यताको साथ सम्पन्न गर्नको लागि रु १०,०००/- ( अक्षर रुपि : दस हजार ) सहयोग गर्नु भएकोमा धेरैधेरै धन्यबाद दिन चाहान्छौँ । प्राविधिक समस्याका कारण यो पोस्ट ढिलो हुन गएकोमा हामी क्षमायाचना माग्दछौँ। आगमि दिनहरुमा पनि यस्तै सहयोगी मनले सहयोग गर्दै अगाडि बढ्नुहोला, यहाँको परिवारजनहरुमा माता खादले सिद्ददेवीले सधै रक्षा गरून् भन्दै पुन धन्यबाद तथा खेलमा तपाईं र तपाइँको परिवार हरुमा हार्दिक निमन्त्रणा दिन चाहान्छौ। जय मौना बुधुक,जय फुटबल ⚽️⚽️⚽️⚽️⚽️
03/06/2026
चौबिसे गा. पा.७ मौनाबुधुक निबासी , युवा समाजसेवी, बुद्दिजीवी, खेलप्रेमी, बौद्धिक ब्यक्ति श्री राम बहादुर चेम्जोङ ज्यू द्वारा यहि मिती २०८२ चैत १० देखि १३ गते सम्म भएको ९ औँ मौना बुधुक खादले शिद्ददेवी गोल्डकप २०८२ सब्य र भब्यताको साथ सम्पन्न गर्नको लागि रु २,०००/- ( अक्षर रुपि : दुइ हजार ) सहयोग गर्नु भएकोमा धेरैधेरै धन्यबाद दिन चाहान्छौँ । प्राविधिक समस्याका कारण यो पोस्ट ढिलो हुन गएकोमा हामी क्षमायाचना माग्दछौँ। आगमि दिनहरुमा पनि यस्तै सहयोगी मनले सहयोग गर्दै अगाडि बढ्नुहोला, यहाँको परिवारजनहरुमा माता खादले सिद्ददेवीले सधै रक्षा गरून् भन्दै पुन धन्यबाद तथा खेलमा तपाईं र तपाइँको परिवार हरुमा हार्दिक निमन्त्रणा दिन चाहान्छौ। जय मौना बुधुक,जय फुटबल ⚽️⚽️⚽️⚽️⚽️
03/06/2026
चौबिसे गा. पा. ५ मौनाबुधुक निबासी , युवा समाजसेवी, बुद्दिजीवी, खेलप्रेमी, बौद्धिक ब्यक्ति श्री दुर्गा बहादुर सुवेदी ज्यू द्वारा यहि मिती २०८२ चैत १० देखि १३ गते सम्म भएको ९ औँ मौना बुधुक खादले शिद्ददेवी गोल्डकप २०८२ सब्य र भब्यताको साथ सम्पन्न गर्नको लागि रु २,०००/- ( अक्षर रुपि : दुइ हजार ) सहयोग गर्नु भएकोमा धेरैधेरै धन्यबाद दिन चाहान्छौँ । प्राविधिक समस्याका कारण यो पोस्ट ढिलो हुन गएकोमा हामी क्षमायाचना माग्दछौँ। आगमि दिनहरुमा पनि यस्तै सहयोगी मनले सहयोग गर्दै अगाडि बढ्नुहोला, यहाँको परिवारजनहरुमा माता खादले सिद्ददेवीले सधै रक्षा गरून् भन्दै पुन धन्यबाद तथा खेलमा तपाईं र तपाइँको परिवार हरुमा हार्दिक निमन्त्रणा दिन चाहान्छौ। जय मौना बुधुक,जय फुटबल ⚽️⚽️⚽️⚽️⚽️
03/06/2026
चौबिसे गा. पा. ५ बोधे निबासी , युवा समाजसेवी, बुद्दिजीवी, खेलप्रेमी, बौद्धिक ब्यक्ति श्री राजु लिम्थेब याखा ज्यू द्वारा यहि मिती २०८२ चैत १० देखि १३ गते सम्म भएको ९ औँ मौना बुधुक खादले शिद्ददेवी गोल्डकप २०८२ सब्य र भब्यताको साथ सम्पन्न गर्नको लागि रु २,५००/- ( अक्षर रुपि : दुइ हजार पाँच सय ) सहयोग गर्नु भएकोमा धेरैधेरै धन्यबाद दिन चाहान्छौँ । प्राविधिक समस्याका कारण यो पोस्ट ढिलो हुन गएकोमा हामी क्षमायाचना माग्दछौँ। आगमि दिनहरुमा पनि यस्तै सहयोगी मनले सहयोग गर्दै अगाडि बढ्नुहोला, यहाँको परिवारजनहरुमा माता खादले सिद्ददेवीले सधै रक्षा गरून् भन्दै पुन धन्यबाद तथा खेलमा तपाईं र तपाइँको परिवार हरुमा हार्दिक निमन्त्रणा दिन चाहान्छौ। जय मौना बुधुक,जय फुटबल ⚽️⚽️⚽️⚽️⚽️
03/06/2026
चौबिसे गा. पा. ५ बोधे निबासी , युवा समाजसेवी, बुद्दिजीवी, खेलप्रेमी, बौद्धिक ब्यक्ति श्री पदम सुन्दर देवान ज्यू द्वारा यहि मिती २०८२ चैत १० देखि १३ गते सम्म भएको ९ औँ मौना बुधुक खादले शिद्ददेवी गोल्डकप २०८२ सब्य र भब्यताको साथ सम्पन्न गर्नको लागि रु ५,०००/- ( अक्षर रुपि : पाँच हजार ) सहयोग गर्नु भएकोमा धेरैधेरै धन्यबाद दिन चाहान्छौँ । प्राविधिक समस्याका कारण यो पोस्ट ढिलो हुन गएकोमा हामी क्षमायाचना माग्दछौँ। आगमि दिनहरुमा पनि यस्तै सहयोगी मनले सहयोग गर्दै अगाडि बढ्नुहोला, यहाँको परिवारजनहरुमा माता खादले सिद्ददेवीले सधै रक्षा गरून् भन्दै पुन धन्यबाद तथा खेलमा तपाईं र तपाइँको परिवार हरुमा हार्दिक निमन्त्रणा दिन चाहान्छौ। जय मौना बुधुक,जय फुटबल ⚽️⚽️⚽️⚽️⚽️
03/06/2026
चौबिसे गा. पा. ५ बोधे निबासी , युवा समाजसेवी, बुद्दिजीवी, खेलप्रेमी, बौद्धिक ब्यक्ति श्री सुजन खतिवडा ज्यू द्वारा यहि मिती २०८२ चैत १० देखि १३ गते सम्म भएको ९ औँ मौना बुधुक खादले शिद्ददेवी गोल्डकप २०८२ सब्य र भब्यताको साथ सम्पन्न गर्नको लागि रु २,५००/- ( अक्षर रुपि : दुइ हजार पाँच सय) सहयोग गर्नु भएकोमा धेरैधेरै धन्यबाद दिन चाहान्छौँ । प्राविधिक समस्याका कारण यो पोस्ट ढिलो हुन गएकोमा हामी क्षमायाचना माग्दछौँ। आगमि दिनहरुमा पनि यस्तै सहयोगी मनले सहयोग गर्दै अगाडि बढ्नुहोला, यहाँको परिवारजनहरुमा माता खादले सिद्ददेवीले सधै रक्षा गरून् भन्दै पुन धन्यबाद तथा खेलमा तपाईं र तपाइँको परिवार हरुमा हार्दिक निमन्त्रणा दिन चाहान्छौ। जय मौना बुधुक,जय फुटबल ⚽️⚽️⚽️⚽️⚽️