04/10/2026
Dhangadhi - City of Cricket का लागि खेल फरक हुन सक्छ, खेलभावना एउटै हुन्छ ! 💪 🏏
खेल भावनाले ओतप्राेत याे तस्वीरका लागि पावरलिफ्टिङ विश्व च्याम्पियन २०२५ Sukadev Karki तथा उहाँको टिम प्रति हार्दीक धन्यवाद !
क्रिकेट होस् वा पावरलिफ्टिङ धनगढी खेल्छ, धनगढी जोडिन्छ र धनगढी अगाडि बढ्छ। पुन: सबैमा धन्यवाद !