Cric Newz

Cric Newz

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Cric Newz, Sports, Dhangadhi.

रास्ट्रीय क्रिकेट टिमको यु ए इ सिरिजको तयारि 'क्याम्प' पौष २४ देखि | Cricket Himalaya | 07/01/2019

रास्ट्रीय क्रिकेट टिमको यु ए इ सिरिजको तयारि 'क्याम्प' पौष २४ देखि | Cricket Himalaya | पौष २३, क्रिकेट हिमालय एकदिवसीय मान्यता पश्चात् नेपाली रास्ट्रीय क्रिकेट टिमले दोश्रो सिरिज अन्तर्गत माघमा यु ए ...

पुष २१ गतेदेखि हुनेभयो एम. एम. कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता|Cricket Himalaya 27/11/2018

पुष २१ गतेदेखि हुनेभयो एम. एम. कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता|Cricket Himalaya मङ्सिर १०, क्रिकेट हिमालय सान्तिदिप नेपाल, इनरुवा र इनरुवा नगरपालिका, सुनसरीको आयोजना एवम नेपाल खेलकुद महासंघ, सु....

15/11/2018

Nist LPL 3
Ist game man of the match
Aayub Chand Thakuri
With bat 24 ball 41* run
And contribution of 2 wkt with ball.
Today's 1st game Saraswati ma. Vi geta vs Nist school Kathmandu.
Saraswati ma. Vi. Won the toss and choose to bowl first and Nist school only able to give the target of 107 runs and the Saraswati ma.vi. won by 6 wkts.
Sports.elevatedmindsets.com

15/11/2018

लिटिल फ्लावर प्रिमियर लिग : सन्दिप जोराको विस्पोटक ब्याटिङसङ्गै छ्क्काको वर्षा
प्रकाशित मिती२०७५/०७/२९

धनगढीमा जारी तेस्रो लिटिल फ्लावर टि-२० प्रिमियर लिगमा लिटिल बुद्ध एकेडेमी कंचनपुरका कप्तान सन्दिप जोराले प्रतियोगितामा एबिसी आवासिय नेपालगन्ज विरुद्ध छ्क्काको वर्षा गरिदिएका छ्न ।

बिहिवार जारी दोस्रो खेलमा एबिसी आवासीय नेपालगन्ज विरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमी कंचनपुरको लागि कप्तान सन्दिप जोराले अविजित ८३ रनको विस्पोटक पारी खेलेका छ्न ।

नेपाली अन्डर-१९ राष्ट्रिय टोलिका सदस्य समेत रहेका सन्दिपले मात्र ३८ बलमा १० छ्क्का र १ चौका सहित ८३ रन बनाएका हुन ।

सन्दिप जोराको विस्पोटक ब्याटिङ सङ्गै जारी खेलमा लिटिल बुद्ध एकेडेमीले एबिसी आवासीय नेपालगन्जलाई जितको लागि २०२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्धले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रनको विशाल योगफल तयार पारेको छ । लिटिल बुद्धको लागि ब्याटिङमा कप्तान सन्दिप जोराले सर्वाधिक ८३ , सुशील खड्काले ४४ बलमा ५४ , कमल सिह ऐरिले अविजित १६ बलमा ३ छ्क्का र १ चौका सहित ३२ , रोशन साउदले १० तथा हेमन्त कार्किले ३ रनको योगदान दिएका थिए ।

बलिङतर्फ एबिसिको लागि अजय सहानी , विशाल केसि र शुभम बमले समान १-१ विकेट लिएका थिए ।

प्रतियोगिता अन्तर्गत छैटौं खेलको रुपमा जारी खेलमा एबिसी आवासीयले केही बेरमा लिटिल बुद्ध एकेडेमी विरुद्ध २०२ रन पछ्याउँदै जवाफी ब्याटिङ गर्दैछ । Sports.elevatedmindsets.com

Photos from Cric Newz's post 14/11/2018

Cricket's craze at dhangadhi city of cricket.
sports.elevatedmindsets.com

13/11/2018

निस्ट लिटिल फ्लावर प्रिमियर लिग : दोस्रो खेलमा क्यास्पियन एकेडेमी धनगढी विजयी

धनगढीमा जारी तेस्रो निस्ट कलेज लिटिल फ्लावर टि-२० प्रिमियर लिग अन्तर्गत सम्पन्न दोस्रो खेलमा क्यास्पियन एकेडेमी धनगढी विजयी भएको छ ।

मंगलबार सम्पन्न दोस्रो खेलमा क्यास्पियन एकेडेमीले शारदा उच्च मा.बि धनगढीलाई १४ रनले पराजित गरेको हो ।
क्यास्पियन एकेडेमीले जितको लागि दिएको १०२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको शारदा मा बि १६.३ ओभरमा मात्र ८७ रनमै समेटिएको थियो । शारदाको ब्याटिङमा दिपक टमटाले सर्वाधिक ३४ र राहुल भण्डारीले २२ रन बनाए पनि अन्य ब्याट्सम्यानहरुले दोहरो रनको स्कोर बनाउन सकेको थिएन ।

बलिङतर्फ क्यास्पियनका रोशन अधिकारिले सर्वाधिक ६ विकेट लिएका थिए भने निराजन रावलले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको क्यास्पियन एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । ब्याटिङमा क्यास्पियनका दिनेश अधिकारीले सर्वाधिक ३० , प्रकाश पाठकले २० तथा निर्शद बोगटीले १८ रनको योगदान दिएका थिए ।

दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर ६ विकेट लिएका खेलको म्यान अफ द म्याच घोषणा भएका थिए । Sports.elevatedmindsets.com

Want your business to be the top-listed Gym/sports Facility in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Dhangadhi