CSC CUP U-14

CSC CUP U-14

Share

2nd u-14 Boys oneday cricket tournament

16/05/2026

चटकपुर स्पोर्टस क्लवको आयोजनामा यहि जेष्ठ 08-13 गतेसम्म धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित फाप्ला निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने दोश्रो संस्करणको सी एस सी कप यू-१४ एकदिवसीय क्रिकेट प्रतियोगिता-२०२६ मा समीर मोबाइल ग्यालेरी प्रवन्धक तसुवार अन्सारी ज्यूले उत्कृष्ट ब्याटर प्रायोजकको रुपमा जोडिइ महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएकोमा आयोजक परिवार हार्दिक आभारसहित धन्यवाद दिनचाहन्छौ।

16/05/2026

चटकपुर स्पोर्टस क्लवको आयोजनामा यहि जेष्ठ 08-13 गतेसम्म धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित फाप्ला निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने दोश्रो संस्करणको सी एस सी कप यू-१४ एकदिवसीय क्रिकेट प्रतियोगिता-२०२६ मा उत्कृष्ट खेलाडी अवार्ड प्रायोजकको रुपमा जोडिइ महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएकोमा आयोजक परिवारप्रति हार्दिक आभारसहित धन्यवाद दिनचाहन्छौ।

Want your business to be the top-listed Gym/sports Facility in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dhangadhi