02/06/2026
सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशन सम्पन्न
सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न भई आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
अधिवेशनबाट चयन भएको कार्यसमिति निम्नानुसार रहेको छः
अध्यक्ष : ज्ञानेन्द्र बहादुर सिंह
उपाध्यक्ष : पदम विक्रम सिंह
उपाध्यक्ष : दीपेन्द्र कुँवर
कोषाध्यक्ष : श्रीराम चौधरी
प्रदेश सचिव : लोक बहादुर बुढा
कार्यसमिति सदस्यहरू :
कमलराज पनेरु
हेम बस्नेत
जय पृथ्वी चन्द
गजेन्द्र डगौरा
महेश्वर ओझा
विक्रम ठकुल्ला
सबिता ऐर
पार्वती भट्ट जोशी
नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अधिवेशनले प्रदेशमा तेक्वान्दो खेलको विकास, विस्तार तथा खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघ
धनगढी, कैलाली।