Jana Awaaj Football Club

Jana Awaaj Football Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jana Awaaj Football Club, Sports Team, Dhading.

Photos from Jana Awaaj Football Club's post 06/02/2026

हार्दिक निमन्त्रणा।🙏
यस जनआवाज युवा क्लब माने ल्होछार समिति द्वारा हरेक बर्ष झै यस बर्ष पनि यहि माघ २९-गते(बिहिबार) "सोनाम ल्होछार तथा बृहत साँस्कृतिक कार्यक्रम" आयोजना गर्ने भएको हुँदा सम्पुर्ण महानुभावहरुमा उपस्थिति भइ सभ्य र भव्य रूपमा कार्यक्रम सफल बनाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

जनआवाज युवा क्लब परिवार।
निलकण्ठ-१४, धुवाँकोट, धादिङ।

Photos from Jana Awaaj Football Club's post 11/07/2025

J.A.Y.C ❤️ Family 🤟

11/07/2025

J.A.Y.C❤️🤟

Photos from Jana Awaaj Football Club's post 13/09/2024

सफलताको लागी शुभकामना🙏🙏🙏

Photos from Jana Awaaj Football Club's post 12/09/2024

Traning Time ⚽️⚽️ Jay J.A.Y.C

02/09/2024

🔴धादिङको महिला फुटबल खेलाडि रबिना गुरुङ महिला लिग(womens league)2024 को लागि सङकटा क्लबमा अनुबन्धित भएकोमा हार्दिक बदाई तथा शुभकामना ब्यक्त गर्दछौं ।🙏

Photos from Jana Awaaj Football Club's post 18/08/2024

Team Jana Awaaj❤️⚽️❤️

16/03/2024

🙏हार्दिक निमन्त्रणा 🙏
१४ औं वाका कप तथा दोश्रो अध्यकह कप 9A साईड खुल्ला नकआउट फुटबल प्रतियोगिता -२०८१
प्रतियोगिता सुरु हुने दिन -वि.स २०८० चैत २२ गतेदेखि
♦️प्रथम पुरस्कार :- रु. २,००,००० ट्र्फी, प्रमाण-पत्र तथा मेडल
♦️द्वितिय पुरस्कार :- रु. १,००,००० प्रमाण-पत्र तथा मेडल
♦️सेमीफाइनलीस्ट सन्त्वाना पुरस्कर :रु२५,०००
*उत्कृष्ट विधा तर्फ (उत्कृष्ट खेलाडी उच्च गोलकर्ता,उत्कृष्ट गोल रक्षक र प्लेयर अफ द टुर्नमेन्ट)
♦️टीम दर्ता शुल्क : रु. १२,५००/-
♦डिपोजिट शुल्क : रु. ३ हजार/-
♦️खेलाडी संख्या : ९+५ (एक्स्ट्र)
♦टिम म्यानेजर : १ जना
♦कोच : १ जना अनिवार्य
टिम दर्ताको अन्तिम मिति:वि.स २०८० चैत २० गतेसम्म
खेल राष्ट्रिय मान्यता प्राप्त एन्फा रेफ्रिबाट खेलाइनेछ । बाँकी नियम खेल सुरु हुने दिनमा मौखिक तथा लिखित रुपमा जानकारी गराइनेछ ।
♦️♦️[Note: खेल अवधिमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।]♦️♦️
♦️प्रतियोगिता समापन हुने मिति : २०८१ बैशाख १ गते हुनेछ र सोही दिन नया वर्ष बिशेष सास्कृतिक कार्यक्रम पनि हुनेछ।
♦️स्थान : नेत्रावती डबजोङ गाउपालिका वडा नं ३ गैरा वाका, धादिङ
♦️♦️[Note: पुरस्कारमा सरकारी नियमानुसार कर काटिनेछ ।]♦️♦️
टिम दर्ता तथा थप जानकारीको लागि:
9851109479, 9843820284
आयोजक
छार वाका राहा युवा क्लब, नेत्रावती डबजोङ ३, गैरा-

Photos from Jana Awaaj Football Club's post 10/03/2024

सुनौलो बजार धादिङ🎖️🏆️🎖️❤️💪Winnar⚽️ Team J.A.Y.C

Want your business to be the top-listed Gym/sports Facility in Dhading?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Dhading