B.F.C Club

B.F.C Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from B.F.C Club, Sports Team, Gaighat, Udayapur, Chiyabari.

31/03/2026
28/02/2025
यश क्लबका BOD का रूपमा परिचित उमेश बाेहाेरा ज्यूकाे आज पर्न गएकाे जन्म दिन प्रति हामी सम्पूर्ण खेलाडीकाे तर्फबाट  एकमुष्...
09/12/2023

यश क्लबका BOD का रूपमा परिचित उमेश बाेहाेरा ज्यूकाे आज पर्न गएकाे जन्म दिन प्रति हामी सम्पूर्ण खेलाडीकाे तर्फबाट एकमुष्टमा जन्म दिनकाे शुभकामना ज्ञापन गर्दछौं ।

B.F.C Club का महत्त्वपूर्ण व्यक्तित्व तथा महत्त्वपूर्ण खेलाडीका रूपमा परिचित त्रियुगा नगरपालिकाका अधिकृत  घनश्याम पाेखरे...
08/12/2023

B.F.C Club का महत्त्वपूर्ण व्यक्तित्व तथा महत्त्वपूर्ण खेलाडीका रूपमा परिचित त्रियुगा नगरपालिकाका अधिकृत घनश्याम पाेखरेल ज्यू लाई यश क्लब प्रती गर्नुभएको याेगदानलाई हार्दिक धन्यवाद दिदै सधैं भरि यसै गरि साथ र हाैसला दिनुहुन्छ भन्ने ठुलाे आशा राखेको छाैँ।

एकमुष्टमा सम्पूर्ण B.C.F क्लबकाे तर्फबाट जन्म दिनकाे धेरै धेरै शुभकामना । यसै गरि सफलता मिल्दै जाउन ।

यस क्लबका forward  भाई राेजन खड्कालाई जन्म दिनकाे उत्तराेत्तर प्रगतिकाे कामना सहित सधै फुटबललाई यसै गरि लगनशीलताका साथ ख...
27/11/2023

यस क्लबका forward भाई राेजन खड्कालाई जन्म दिनकाे उत्तराेत्तर प्रगतिकाे कामना सहित सधै फुटबललाई यसै गरि लगनशीलताका साथ खेलि टिम्मलाई अग्रता दिलाउन सक्ने भुमिका खेल्नु ।
Don't always lose football with kids. Brother is known as a forward player at a young age
HAPPY BIRTHDAY TO YOU ROJAN KHADKA 🎂⚽️

Address

Gaighat, Udayapur
Chiyabari

Website

Alerts

Be the first to know and let us send you an email when B.F.C Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share