10/08/2026
: सन्दिप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने अन्तिम टोली घोषणा गरेको छ।
नेपाली क्रिकेटलाई माया गर्नुहन्छ भने पेजलाई लाईक गर्दिनुहोला ।।।
धन्यवाद ।❤️
10/08/2026
: सन्दिप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने अन्तिम टोली घोषणा गरेको छ।
09/08/2026
Sudurpaschim Royals ले नेपाल प्रिमियर लिग सिजन ३ को लागि पुन एकपटक सैफ शैबलाई अनुबन्ध गरेको छ।
सैफले पहिलो सिजनको नेपाल प्रिमियर लिग सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए भने दोस्रो सिजन भने चितवनबाट खेलेका थिए।
08/08/2026
📅 26 Oct - 21 Nov 🇳🇵 👀 𝗔𝗿𝗲 𝘆𝗼𝘂 𝗿𝗲𝗮𝗱𝘆?
🏔️ 𝙎𝙚𝙖𝙨𝙤𝙣 𝙄𝙄𝙄 of The Festival of Himalayas is calling. 📞
|
08/08/2026
Janakpur Bolts ले हारमीत सिंहलाई अनुबन्ध गर्दै,कप्तानको रूपमा नियुक्त गरेको छ।
हरमीतले यसअघिका सबै सिजन सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए
07/08/2026
: यो सिजन पनि रवि बोपाराले Chitwan Rhinos बाट नै नेपाल प्रिमियर लिग खेल्ने भएका छन्।रविले पहिलो र दोस्रो सिजनको नेपाल प्रिमियर लिग पनि चितवन राईनोजबाट नै खेलेका थिए।
07/08/2026
: Pokhara Avengers ले नेपाल प्रिमियर लिग सिजन ३ को लागि श्रीलंकन फास्ट बलिङ अलराउन्डर धनञ्जय लक्षानलाई पुन अनुबन्ध गरेको छ।उनले दोस्रो सिजनमा पोखराको लागि ३ खेलमा १० विकेट लिएका थिए।
05/08/2026
अस्ट्रेलियामा आयोजना हुने आगामी 'Top End T20 Series' को खेल तालिका सार्वजनिक भएको छ। नेपालले आफ्नो पहिलो खेल अगस्ट २१ मा आयोजक 'NT Strike' सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यस्तै, नेपालले आफ्नो दोस्रो खेलमा अगस्ट २२ मा 'बङ्गलादेश क्रिकेट हाई पर्फर्मेन्स (HP)' टोलीको सामना गर्नेछ।
बिग ब्यास लिग (BBL) का एकेडेमी टोलीहरू र अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहने यस प्रतियोगितामा नेपाली टोलीले आफ्नो उत्कृष्ट छाप छाड्ने अपेक्षा गरिएको छ।
अस्ट्रेलियाको मैदान र बलिया प्रतिद्वन्द्वीहरू विरुद्ध नेपालको प्रदर्शन कस्तो रहला? तपाईंको अनुमान कमेन्ट गर्नुहोस्! ✍️👇
29/07/2026
धन्यवाद।।। 🙏❤️
27/07/2026
And we lost again 💔
27/07/2026
Innings Break !!!