04/07/2026
Full Time
DMC दुर्गा मन्दिर क्लब (B) 0-2 Brother Soccers YC
It's starts of young talent, it's beginning for them.
& New challenges.
They are getting experience and will grow more.
Hats off and Thank you young lads!!!
04/07/2026
Match Day!!!
Next Round!!!
DMC दुर्गा मन्दिर क्लब (B) - Brother Soccer.
Good Luck Lads.
02/07/2026
Full Time
DMC दुर्गा मन्दिर क्लब 1-1 DS United
PSO
DMC 2-3 DS UNITED
Better Luck Next Time.
02/07/2026
Match Day!!!
DMC दुर्गा मन्दिर क्लब vs DS United.
Good Luck guys!!!
01/07/2026
हार्दिक धन्यवाद।
हाम्रो दुर्गा मन्दिर युवा क्लब (DMC) प्रति सद्भाव र सहयोग व्यक्त गर्दै हाल South Korea मा रहनुभएका तिलोत्तमा–९, बुडिकोट निवासी श्री बुद्ध थापा मगर ज्यूबाट रु. १०,०००/- (अक्षरेपी दश हजार रुपैयाँ मात्र) आर्थिक सहयोग प्राप्त भएकोमा हार्दिक आभार व्यक्त गर्दछौं।
विदेशमा रहेर पनि क्लबप्रतिको माया, सद्भाव र सहयोगले हामी सबैलाई थप उत्साहित र प्रेरित बनाएको छ।
श्री बुद्ध थापा मगर ज्यूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं।
दुर्गा मन्दिर युवा क्लब (DMC)
तिलोत्तमा–९, तुल्सीपुर, रुपन्देही ।
30/06/2026
हार्दिक धन्यवाद।
हाम्रो दुर्गा मन्दिर युवा क्लब (DMC) प्रति सद्भाव र सहयोग व्यक्त गर्दै हाल South Korea मा रहनुभएका तिलोत्तमा–९, लाफा कोलोनी निवासी श्री चेतन सारु मगर ज्यूबाट रु. १०,०००/- (अक्षरेपी दश हजार रुपैयाँ मात्र) आर्थिक सहयोग प्राप्त भएकोमा हार्दिक आभार व्यक्त गर्दछौं।
विदेशमा रहेर पनि क्लबप्रतिको माया, सद्भाव र सहयोगले हामी सबैलाई थप उत्साहित र प्रेरित बनाएको छ।
श्री चेतन सारु मगर ज्यूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं।
दुर्गा मन्दिर युवा क्लब (DMC)
तिलोत्तमा–९, तुल्सीपुर, रुपन्देही ।