06/09/2026
मिति २०८३/०५/१० गते नेपाल/ चिन सिमा रसुवाको भोटेकोसी नदिमा आएको बिनासकारी अकल्पनीय बाढीका कारण दिवङगत भएका नागरिकको सम्मान स्वरुप उक्त घटना भएको तेह्राै दिनको पुन्यतिथिका दिन बाणगङा वेलफेयर सोसाइटी ४ न जितपुर को आयोजनामा मिति २०८३/०५/२२ गते, चार न चोक मा श्रदान्जली, शोकसभा तहा दिप प्रज्वलन कार्यक्रम राखिएको हुँदा सम्पुर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुक सम्पुर्णमा उपस्थितिको लागि अनुरोध गर्दछौ ।
मिति : २०८३/०५/२२ गते
समय : साझ ७:०० बजे
स्थान : ४ न चोक
आयोजक : बाणगङा वेलफेयर सोसाइटी ४ न जितपुर