14/04/2026
नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🙏✨
यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा, नयाँ सोच र नयाँ सफलताको बाटो खोलोस्। तपाईंले पाएको जिम्मेवारी अझ प्रभावकारी, इमानदार र सफलतापूर्वक पूरा होस् भन्ने हार्दिक कामना गर्दछु।
सुख, शान्ति, समृद्धि र प्रगतिले तपाईंको जीवन सधैं उज्यालो बनोस्।
✨ नव वर्ष २०८३ को धेरै–धेरै शुभकामना ✨
15/04/2024
I hope your birthday is more than epic, although you’re pretty epic all year long!. ..
14/04/2023
Happy new year To all Football fans.....
26/07/2022
U-17 Selection Registration Complete...
गढींमाई युथ एकेडेमी बिरगंज २० अपौनी का खेलाडी भाइहरु
१.उमेश राम
२.अभय कुमार महरा
३.उपेन्द्र कुमार राम
All the best boys make us proud.
01/01/2022
अङ्ग्रेजी बर्ष 2022 को सम्पुर्ण खेल प्रेमीहरुलाई मंगलमय शुभकामना व्यक्त गर्द्छौ।।
।। गढीमाई युथ अकेडेमी परिवार।।