29/08/2026
रसुवा जिल्लामा आएको बाढीबाट वेपत्ता भएका हरुको संकलित विवरण प्रकाशित गरिएको छ । तसर्थ अझ कोही कसैको परिवार जनमा वेपत्ता हुनु भएको छ भने यसै सूचना बमोजिम नजिकको प्रहरी चौकीमा सम्पर्क राख्नु हुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।
13/08/2026
📢 महत्वपूर्ण खेलकुद सूचना 🏏
नेपाल क्रिकेट संघ (CAN) द्वारा जारी पत्रअनुसार, यस आर्थिक वर्षमा राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूले प्रदेश/विभागीय टोली परिवर्तन गर्न चाहेमा सम्बन्धित जिल्ला संघबाट Release Letter लिएर सम्बन्धित प्रदेश क्रिकेट संघको स्वीकृति पत्रसहित CAN मा पेश गर्नुपर्नेछ।
26/06/2026
🏏 PL Singh Memorial T20 Cup 2026
संघर्ष, समर्पण र उत्कृष्ट प्रदर्शनको अर्को अध्याय! 💪
पोखरा महानगरपालिकाले १७७/८ को चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्दै बिरगंज महानगरपालिकालाई १३३ रनमा समेटेर ४४ रनको शानदार जित दर्ता गर्यो। 👏
🔥 अर्जुन कुमालको शतक (१०५ रन) 🔥 दीपक डुम्रेको घातक बलिङ (५ विकेट)
23/06/2026
🏏 PL Singh Memorial T20 Cup मा बिरगंज महानगरपालिकाको शानदार जित! 🔥
बिरगंज महानगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर महानगरपालिकालाई ५८ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। 💪
पहिले ब्याटिङ गर्दै बिरगंजले १३५/८ रन बनायो, जहाँ पवन सराफले शानदार ६३ रनको योगदान दिए। जवाफमा विराटनगरको टोली ७७ रनमै अलआउट भयो। बलिङतर्फ बिशाल पटेल (४ विकेट) र पवन सराफ (३ विकेट) ले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए। 👏
21/06/2026
🏏 PL Singh Memorial T20 Cup 2026
बीरगञ्ज महानगरपालिकाले उत्कृष्ट संघर्ष गरे पनि काठमाडौं महानगरपालिकासँग ६ विकेटले पराजित हुन पुग्यो।
21/06/2026
Birgunj Metropolitan city Vs Kathmandu Metropolitan city
|| Pl Singh Memorial T20 Cup || kathmandu vs Birgunj ||
|| Pl Singh Memorial T20 Cup || kathmandu vs Birgunj ||
20/06/2026
🏏 PL Singh Memorial T20 Cup 2026
आजको खेलमा भरतपुर महानगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै वीरगञ्ज महानगरपालिकामाथि ७४ रनको शानदार जित दर्ता गरेको छ।
20/06/2026
🏏 PL Singh Memorial T20 Cup 2026 🏏
Birgunj Metropolitan city vs Bharatpur Metropolitan city
अब जितका लागि वीरगञ्ज महानगरपालिका लाई १६८ रन आवश्यक छ। उत्कृष्ट बलिङ प्रदर्शन गर्दै बिशाल पटेल र पवन सराफ ले २–२ विकेट हात पारे। 👏
दोस्रो इनिङ्समा वीरगञ्जको ब्याटिङ कस्तो रहनेछ? सबैको नजर अब रोमाञ्चक रन चेजतर्फ! 🔥🏏