01/06/2026
छैटौं मिल्स गोल्डकप -२०८३ !!
फाईनल खेलको झलक हरु !!
अध्यक्ष : बिष्णु डंगोल
******************
प्रमुख अतिथि : मननिय हिकमत कुमार कार्की ज्यु
( मुख्य मन्त्री कोशी प्रदेश )
*******************
संयोजक : अमृत गुरूङ
*******************
बिशिस्ट अतिथि :
बरिस्ठ उपरिक्षक श्री गोन्विद बहादुर कार्की ( कोशी प्रदेश प्रहरी तालिम केन्द्र )
बसन्त अर्याल उपाध्यक्ष
(कोशी प्रदेश खेलकुद बिकास बोर्ड )
सन्तोशी श्रेष्ठ : उपाध्यक्ष
(कोशी प्रदेश खेलकुद विकास बोर्ड )
तिलक खड्का
( शस्त्र प्रहरी नायब उपरिक्षक , बि ओ पी रानी )
प्रेम लाल सिह सुवाल
(कोशी प्रदेश प्याब्सन , कोषाध्यक्ष )
अर्जुन श्रेष्ठ
(अध्यक्ष बिराटनगर महानगरपालिका )
अमर बहादुर श्रेष्ठ
(स्थानिय वरिष्ठ समाज सेवी)
बिक्रम तिवारी
(सल्लाहकार मिल्स गोल्डकप ट्रस्ट )
राजेश सुब्बा
( कानुनी सल्लाहकार)
********************
अतिथि :
कबिन्द्र राई
( ई प्र का रानी का प्रहरी निरक्षक )
सि एम श्रेष्ठ
( प्रीन्सिपल मार्टस प्लस टु )
ईन्द्र राई
(प्रीन्सिपल मोडर्नएरा स्कुल )
संजय मंडल
(प्रीन्सीपल शारदा स्कुल झोराहाट)
*************************
सम्मननित हुने :
हिमालय शेर्पा
श्याम लामा
**************************
बधाई :
वसन्त अर्याल
संतोषी श्रेष्ठ
*************************
प्रसंन्सा :
राम लिम्बू ( लाली गुराँस फुटबल क्लब )
01/06/2026
फाईनल फाईनल फाईनल !!
#जेष्ठ१७ गते !!
छैटौं मिल्स गोल्डकप २०८३ को
फाइनल खेल मा कोशी प्रदेश प्रहरी कार्यालय रानी लाई ० - २ गोल ले हराउदै टि.डब्लु. वाई . सी कल्ब बिराटनगर प्रतियोगिता को च्याम्पियन बन्न सफल भएको छ !!
प्रथम पुरस्कार - २ ,००,१११ /- ट्रफि
दोस्रो पुरस्कार - १,००,१११ /- ट्रफि
🔵 फाइनल खेल नतिजा 🔵
टि. डब्लु. वाई . सी बिराटनगर - २ गोल
भुवन बस्नेत - ८ मिनेट दोस्रो हाफ
अभिषेक लिम्बु - २६ मिनेट दोस्रो हाफ
कोशी प्रदेश प्रहरी कार्यालय रानी - ० गोल
******************************
🏆️ बिधा हरू तर्फ का उतकृष्ट खेलाडी हरू 🏆️
🟢 प्लेयर अफ द म्याच 🟢
कोशी प्रदेश प्रहरी कार्यालय रानी
सुमित प्रधान
२,५०० /- नगद मेडल
***************************
🟢 बेष्ट - गोल किपर 🟢
टि.डब्लु. वाई . सी बिराटनगर
पूर्ण चेम्जोड्ग
३,१०० /- नगद मेडल
***************************
🟢 बेष्ट - कोच 🟢
टि.डब्लु. वाई . सी बिराटनगर
नाम - बिरू गुरूड्ग
३,१०० /- नगद मेडल
*****************************
🟢 हाई स्कोर 🟢
टि.डब्लु. वाई . सी बिराटनगर
अमित बिस्रा
३,१०० /- मेडल
******************************
🟢 सर्बोत्कृष्ट खेलाडी 🟢
टि.डब्लु. वाई . सी बिराटनगर
प्रबेश बस्नेत
कोन्का टि.भी LED ४३ इन्च
31/05/2026
धेरै धेरै धन्यवाद मिल्स भेट्रान क्लब परिवार लाई !!
यो सहयोग र साथको लागि !!
(मिल्स गोल्डकप ट्रस्ट परिवार )
31/05/2026
छैटौं संस्करणको "मिल्स गोल्डकप फुटबल " २०८३ को उपाधि जित्नु सफल विराटनगरको T.W.Y.C. फुटबल क्लबलाई धेरै धेरै बधाई !!
(मिल्स गोल्डकप ट्रस्ट परिवार )
30/05/2026
सुचना सूचना सूचना 🌧️🌧️🌧️🌧️
मिति : २०८३/०२/१६
छैथौ मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको आज हुने फाईनल खेल पानीले अवरुद्ध भएकोले , सो खेल भोलि २०८३/०२/१७ गते आईतबार सोही ठाउँ र समयमा हुने जानकारी गराउँदछु।
अध्यक्ष
बिष्णु डंगोल
मिल्स गोल्डकप फुटबल ट्रस्ट
28/05/2026
🇳🇵जेष्ठ १४ गते
" छैठौं मिल्स गोल्डकप २०८३ "
दोस्रो सेमिफाइनल खेल ⚽️
# कोशी प्रदेश प्रहरी रानी - ०
# लाली गुराँस स्पोटिङ्ग कल्ब रानी - ०
*********************
# खेल ०-० को बराबरी मा खेल सकियो
प्लान्टी शुट आउट्मा खेल गयो /
********************************
# कोशी प्रदेश प्रहरी कार्यालय रानी - ४
# लाली गुराँस स्पोटिङ्ग कल्ब रानी - २
********************************
# कोशी प्रदेश प्रहरी कार्यालय रानी ले प्लाटी
शुट मा लाली गुराँस स्पोटिङ्ग कल्ब लाई २ गोल को बिरुद ४ गोल गरि पराजित गर्दै फाईन म
प्रबेश गरियो /
********************************
🇳🇵प्लेय अफ द म्यच 🇳🇵
# कोशी प्रदेश प्रहरी कार्यालय रानी का #
# नाम:- सचिन चैधरी
# नगत:- २५००/ मेडल 🎖️
*******************************