23/02/2025
Purba sports
You are on the official page of @purba sports channelThis is Nepal's first page you
23/02/2025
19/09/2022
आफ्नै भुमिमा चुक्यो नेपाल इतिहास रच्बाट
10/09/2022
afc asian cup u20 qualifiers 2022 मा नेपालले red card पाऐको छ। afc asian cup u20 nepal vs bhutan
10/09/2022
afc asian cup u20 qualifiers 2022 मा नेपालले red card पाऐको छ।
afc asian cup u20 qualifiers 2022 मा नेपालले red card पाऐको छ। afc asian cup u20 nepal vs bhutan
u17 championship मा आज भएको खेलमा
नेपाले भुटान लाई 2-1 हराएको छ।
SAFF Women's Championship 2022
Tuesday, September 6th, 2022 at 5:30 PM नेपाल र भुटानको खेल हेर्नुस्
Nepal vs Bhutan soon to come Nepal vs Bhutan will start at 5:30 PM on 09/06/2022 (Asia/Katmandu) for SAFF Women's Championship
31/08/2022
नेपालले जित्यो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
तथा निर्णायक खेलमा केन्यालाई ३१ रनअन्तिमले हराउँदै नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला ३–२ ले जितेको छ । कप्तान सन्दीप लामिछानेको नेतृत्वमा अफ्रिकी भूमिमा नेपालले पहिलोपटक ट्वान्टी–ट्वान्टी शृंखला जितेको हो ।यसअघि भएका चार खेलमा नेपालले दुई र घरेलु टोली केन्याले दुई खेल जितेका थिए । केन्याको राजधानी नैरोबीमा मंगलबार भएको खेलमा नेपालले पहिले व्याटिङ गर्दै ७ विकेट गुमाएर १७५ रन जोडेको थियो । नेपालका लागि व्याटरहरु ज्ञानेन्द्र मल्लले ५९ रन र रोहित पौडेलले ४७ रन जोडेका थिए । अनुभवी व्याटर मल्लले ३ वर्षपछि अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी क्रिकेटमा अर्धसतक प्रहार गरेका थिए । यस्तै, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।एक सय ७६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको घरेलु टोली केन्या ७ विकेट गुमाएर एक सय ४४ रनमा समेटियो । नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । कप्तान सन्दीप लामिछाने र बसिर अहमदले समान २–२ विकेट लिए । करण केसी, मोहमद आदिल अलाम र दीपेन्द्रसिंह ऐरीको नाममा एक/एक विकेट रह्यो ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Address
Belbari
Biratnagar
56600