Hasandaha Juvenile Club ,Morang

Hasandaha Juvenile Club ,Morang

Share

HJC

29/08/2026

Letsgoooooooo







⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️
JayNepal

20/08/2026

हसन्दहबाट फिफा U-15 विश्वकप तथा फेस्टिभल (अजरबैजान २०२६) को खेलाडी छनोट कार्यक्रममा सहभागी हुन इच्छुक भाइबहिनीहरूले सम्पर्क गर्नुहोला।

📞 सम्पर्क नम्बर: ९८२५३४०७६४/ ९८०७३६७१०२

⏰ समय: बिहान ७:०० बजे
📍 भेला हुने स्थान: श्री अमर सिंह माध्यमिक विद्यालय, हसन्दह
🚐 त्यहाँबाट: पथरी–शनिश्चरे फुटबल मैदानतर्फ प्रस्थान गरिनेछ।

📄 साथै, माथि उल्लेख गरिएका आवश्यक कागजातहरू समेत अनिवार्य रूपमा उपलब्ध/साथमा ल्याउनुहोला:

जन्मदर्ताको सक्कली प्रमाणपत्र
पासपोर्ट साइजको फोटो
अभिभावकको नागरिकता र राष्ट्रिय परिचयपत्रको प्रतिलिपि

⚽ इच्छुक खेलाडी भाइबहिनीहरूले समयमै सम्पर्क गरी उपस्थित हुनुहोला।

जय हसन्दह! ⚽💪

15/08/2026



Hasandaha Yuwa Club

04/10/2025

With Hasandaha Juvenile Club ,Morang – I just made it onto their weekly engagement list by being one of their top engagers!

22/09/2025

“Dashain Special Outdoor Futsal Tournament 2082”
आयोजक: इटहरा एकता क्लब तथा युथ युनाइटेड इटहरा

हसन्दह युवा क्लबले आज सम्पन्न खेलमा सिद्धार्थ युवा क्लब, रतुवामाई- ६ विरुद्ध प्रतिस्पर्धा गर्दै ४–१ को अन्तरले पराजय व्यहोर्नु परेको छ।
यद्यपि नतिजा प्रतिकूल भए पनि हाम्रा युवा खेलाडीहरूले देखाएको समर्पण, प्रतिबद्धता र उत्कृष्ट प्रदर्शन प्रशंसनीय छ। यसले हाम्रो क्लबको भविष्य उज्ज्वल रहेको स्पष्ट संकेत गरेको छ।
तर, यससँगै हामीले उचित प्रशिक्षणको अभाव, दक्ष प्रशिक्षकको न्यूनता तथा सम्बन्धित निकायहरूको बेवास्ता जस्ता गम्भीर चुनौतीहरूलाई पनि अनुभूत गरेका छौँ तसर्थ सबैभन्दा महत्वपूर्ण, उचित खेलमैदानको अभाव – जसको विषयमा सम्बन्धित निकायको ध्यान आवश्यक छ।
हसन्दह युवा क्लब दृढ विश्वास गर्दछ—यदि सम्बन्धित निकायहरूले आवश्यक सहयोग, सुविधा र प्राविधिक समर्थन उपलब्ध गराएमा हाम्रा युवा खेलाडीहरूले आगामी दिनमा वडा, नगर, जिल्ला, प्रदेस हुदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत महत्वपूर्ण सफलता हासिल गर्नेछन्।

#हसन्दहयुवाक्लव🤝 💛 🌟⚽🔥
ातृभूमि🇳🇵🇳🇵🇳🇵
#जययुवा 🤝💪🌟🇳🇵🔥
#राष्ट्रियनिर्माण🇳🇵🇳🇵
#जयनेपालआमा! 🇳🇵🇳🇵💛

21/09/2025

Good

21/09/2025

Very sad news🥲: नेपाली महिला फुटबलकी ढाल भनेर चिनिने हाम्रो प्रिय खेलाडी गीत रानाको झापा गोल्ड कप यात्रा अब रोकिएको छ। उहाँको दायाँ काँधको डिस्लोकेसनका कारण यो खेल खेल्न सक्नु हुन्न,🥺अहिले केहि समय पछि उहाँको २ घण्टाको अपरेसन छ । साथै पूर्ण उपचारका लागि ३ महिनाको उपचार आवश्यक छ।🥲 उहाँको छिटो स्वास्थ्य लाभको कामना गर्दछौं ।❤️🙏 Gita Rana

21/09/2025

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

20/09/2025
Want your business to be the top-listed Gym/sports Facility in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Hasandah Pathri Diniya Road
Biratnagar
56613