Nagee Youth Club
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nagee Youth Club, Sports Club, Bhojpur, Nepal, Bhojpur.
13/03/2026
हाम्रो संस्थाको संस्थापक सदस्य प्रविन राईज्युको हिजोपर्न गएको जन्म् उत्सबको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं 🎉🎊🎂
NYC FAMILY, Good luck 🙏🫡
09/03/2026
अनलाईन नाम दर्ता ब्रिटिश आर्मी र सिंगापुर पुलिसमा भर्ती हुनका लागि इच्छुक आवेदकहरुले नाम, थर, एन.पि.पि. नम्बर र जिल्ला अनलाईनमार्फत दर्ता गराउनु पर्नेछ। अनलाईन दर्ता प्रकृया २०८२ फाल्गुणको २४ देखि चैत्रको २३ गतेसम्म ( 8 Mar 06 Apr 2026) संचालन गरिनेछ । अनलाईन दर्ता प्रकृयामा सफल भएका आवेदकहरुलाई पहिलो चरण छनौटको लागि हाम्रो वेबसाईटद्वारा २०८२ चैत्र २५ गते सम्म सूचित गराइने छ ।
https://gurkha.defencegateway.mod.uk/app/bgn/r/gurkhas/gurkha/public
20/02/2026
हाम्रो संस्थाको संस्थापक सदस्य तायाहाड राईज्युको आज जन्म् उत्सब परेको हुदा जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं 🎉🎊🎂
NYC FAMILY, Good luck 🙏🫡
Raee Tayahang Bantawa
19/02/2026
हाम्रो संस्थाको संस्थापक सदस्य पियुस राईरज्यु को आज जन्म् उत्सब परेको हुदा जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं 🎉🎊🎂
NYC FAMILY, Good luck 🙏🫡
रुङ्गमाहङ्ग पीयुश
09/02/2026
नागी युथ क्लबलाई निरन्तर सहयोगको हात अघि बढाऊनु हुने खेलाडी समाजसेबि मनको धनि व्यावसायिक (CrossFire Gurkha Training Centre सञ्चालक) आदर्णिय श्री दिपेनद्र राई ज्युलाई आज हाम्रो नागी युथ क्लब बाट सम्मान पत्र हस्तान्तरण गर्ने अबसर मिल्यो आगमी दिनहरूमा पनि अझै यस्तै साथ सहयोगको अपेक्षा गर्दछौ ! #नागीयुथक्लव #टेम्केमैयुङ_गाउँपालिका
09/02/2026
27/01/2026
हाम्रो संस्थाको संस्थापक सह-सचिव गुणराज घिमिरेज्यु को आज जन्म् उत्सब परेको हुदा जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं 🎉🎊🎂
NYC FAMILY, Good luck 🙏🫡
Gunaraj Ghimire
26/01/2026
हाम्रो संस्थाको संस्थापक सदस्य आयुष राईज्यु को आज जन्म् उत्सब परेको हुदा जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं 🎉🎊🎂🎉
NYC FAMILY, Good luck 🙏🫡
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Bhojpur, Nepal
Bhojpur