सतर्क रहनु होला । आकस्मिक बाढी पहिरोबाट सुरक्षित ठाउँमा बस्नुहोला । धन्यवाद
Emergency Helpline numbers:
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999
Gurkhas Training - Chitwan
•formed by Ex-Gurkhas & brothers •provide quality training and education classes •best in chitwan We are GURKHAS. Dream Gurkha, Live like a GURKHA.
We are based in Bharatpur, Chitwan to provide you the best pre-army training for the British Army and Singapore Police Force. Work hard-Dream Big. Hard work Pays Off.
🔥 अब केवल ४ दिन बाँकी! 🔥
🇸🇬 गोर्खा कन्टिन्जेन्ट – सिंगापुर पुलिस फोर्स
Phase 2 Selection का लागि अब केवल ४ दिन बाँकी छ।
आफ्नो तयारीमा विश्वास राख्नुहोस्, अनुशासन कायम राख्नुहोस् र अन्तिम समयसम्म निरन्तर मेहनत गरिरहनुहोस्।
तपाईंहरू सबैलाई धेरै–धेरै शुभकामना!
मेहनतको नतिजा अवश्य आउनेछ।
Stay Strong. Stay Focused. Never Give Up!
🇬🇧 हजुरहरू पनि यस्तै सरकारी सेवामा प्रवेश गर्ने सपना देख्नुहुन्छ र त्यसका लागि तयारी गर्न चाहनुहुन्छ भने, आजै हामीलाई सम्पर्क गर्नुहोस्।
📍 Gurkhas Training – Chitwan
🎯 सही प्रशिक्षण • अनुशासन • निरन्तर मेहनत • सफलताको लक्ष्य
#शुभकामना #मेहनत #अनुशासन
🙏 नमस्ते, जय गोर्खाज! 🇳🇵
गोर्खाज ट्रेनिङ्ग चितवनमा स्वागत छ।
प्रिय अभिभावकज्यू तथा लाहुरे भिड्न इच्छुक बाबुहरू, follow Gurkhas Training - Chitwan
यदि ह जुरको बाबुले ब्रिटिस आर्मी, सिङ्गापुर पुलिस, नेपाल आर्मी, नेपाल प्रहरी लगायतका सेवामा तयारी गर्दै हुनुहुन्छ भने, कृपया कार्यालय आउनुअघि तलका नम्बरमध्ये कुनै एकमा सम्पर्क गरी Pre-Appointment (आउने मिति र समय) निश्चित गर्नुहोस्। चितवनमै ठूलो आफ्नै ठूलो ट्रेनिङ्ग ग्राउन्ड, इन्डोर ठूलो हल, functional जिम हल र होस्टेलको सुव्यवस्था भएकोले ग्रूपमा आउनेलाई विशेष छुट सहित नयाँ भर्ना खुलिसकेको छ । धन्यवाद ।
📞 सम्पर्क नम्बर:
9828547656
अफिस आउँदा ल्याउनुपर्ने कागजातहरू:
✅ बाबुको Academic Certificates साथै नागरिकता भए अनि पासपोर्ट साइज एक प्रति फोटो
✅ अभिभावकको नागरिकता
यसले हामीलाई सहज वातावरणमा लाहुरे सम्बन्धी सम्पूर्ण जानकारी, करियर परामर्श तथा आवश्यक मार्गदर्शन प्रदान गर्न सहयोग पुर्याउँछ।
📍 ठेगाना:
कृष्णपुर–७, बुद्धचोक, चितवन
(बी.पी. क्यान्सर अस्पताल नजिक, गौरीगञ्ज जाने बाटो, अन्नपूर्ण टोल)
हाम्रा सामाजिक सञ्जालहरू Follow गर्नुहोस्:
TikTok (GTE Chitwan): tiktok.com/.chitwan
Google Location: https://share.google/7ziYB5AW7ZTZaxw5m�
Facebook (Gurkha's Training): https://www.facebook.com/share/1DiBiiBuaw/�
TikTok (Gurkha's Training): tiktok.com/
Instagram (Gurkha's Training): https://www.instagram.com
Facebook (Bachan): https://www.facebook.com/share/1CA8VD5RPX/�
Instagram (Bachan): https://www.instagram.com/solo_kesang?igsh=bnVzbmQzMzltd2p3�
TikTok (Bachan): tiktok.com/.bachan777
👍 कृपया हाम्रो Facebook, Instagram र TikTok लाई Like, Follow, Comment तथा Share गरेर साथ दिनुहोस्।
धन्यवाद। 🙏
गोर्खाज ट्रेनिङ्ग चितवन परिवार 🇳🇵
17/08/2026
🇳🇵🥊 नेपाली महिला MMA खेलाडी सुस्मिता थापा मगरलाई ऐतिहासिक जितको हार्दिक बधाई! 🫡💪🔥
नेपाली फाइटर सुस्मिता थापा मगरले भारतको बेंगलुरुमा आयोजित Ronin Fighting Championship 3 मा भारतकी शालु शर्मालाई पराजित गर्दै आफ्नो व्यावसायिक MMA डेब्युमा शानदार जित हासिल गर्नुभएको छ। 👏🔥
आफ्नो पहिलो व्यावसायिक MMA खेलमै Decision मार्फत जित निकाल्दै सुस्मिता बहिनीले नेपाली महिला खेलाडीका लागि नयाँ इतिहास रच्नुभएको छ। 🇳🇵💪
यो उपलब्धि उहाँको व्यक्तिगत सफलतामात्र नभई नेपाली महिला खेलकुद र नेपालको व्यावसायिक MMA यात्राका लागि पनि महत्वपूर्ण उपलब्धि हो। 🥊🔥
विशेष गर्वको कुरा त के छ भने, सुस्मिता बहिनी हाम्रो आफ्नै बाग्लुङ जिल्ला, बडिगाड गाउँपालिकाकी हुनुहुन्छ। ❤️🇳🇵
सम्पूर्ण बडिगाडवासी तथा नेपालीहरूको तर्फबाट
हार्दिक बधाई तथा आगामी खेल यात्राका लागि अनगिन्ती शुभकामना! 💐👏🫡
मेहनत, साहस र आत्मविश्वासले अझै ठूलो सफलता हासिल गरून्।
Keep fighting, keep inspiring! 🇳🇵🔥
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Buddha Chowk, Krishnapur
Bharatpur
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |